एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

काठमाडौँ / नेकपा (एमाले)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला पौडेल रहेका छन् । तामाङले एमालेको... The post एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन appeared first on Purbeli News.

सम्बन्धित सामग्री

एमालेमा अध्यक्षमात्रै महाधिवेशनबाट निर्वाचित हुने

नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।कार्यालय सचिव शेरबहादुर तामाङले पारित गरिएको प्रस्ताव केन्द्रीय […]

एमाले बागमती प्रदेशसभा संसदीय दलको बैठक : विधान संशोधन कार्यदल गठन

काठमाडौं : नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको बैठकले विधान संशोधन कार्यदल निर्माण गरेको छ। बुधबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले  प्रमुख सचेतक केशव पाण्डेको संयोजनमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा पाण्डेसहित नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेका छन्। बैठकमा माधव नेपाल समूहको तर्फबाट धारण राखेकी अष्टलक्ष्मी शाक्यले अदालतको निर्णयपछि अब पार्टीलाई एकताबद्ध गरेर लानुपर्नेमा जोड दिइन्। पार्टीलाई बलियो बनाउनका लागि मुख्यमन्त्री पौडेलविरुद्ध अ

एमालेद्वारा ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय

एमाले बैठकले पार्टीको विधान संशोधन गरेर आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन प्रस्ताव तयार गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, टोप बहादुर रायमाझी र शंकर पोख्रेल रहेको ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेश मातहतका जिल्ला कमिटीलाई जिल्ला संगठन कमिटीमा रुपान्तरण गर्न र समयमै अधिवेशन गर्न तथा बाकी स्थानीय तहका कमिटीहरूलाई पनि व्यवस्थित गर्ने जिम्मेदारी सात वटै प्रदेश कमिटीलाई सुम्पिएको छ ...

बालुवाटार बैठकको निर्णय : एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनका लागि प्रस्ताव तयार गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भएको बैठकबाट विधान संशोधनका सांसद शेरबहादुर तामाङ, मुख्य सचेतक विशाल भट्टराई र राष्ट्रिय सभाकी सदस्य विमला राई पौडेल रहेको कार्यदल गठन गरिएको छ । बैठकले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय समेत गरेको छ ।  बैठकले गुटगत भेला नगर्न, पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न र आत्मआलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन नेताहरूलाई आह्वान गर्ने निर्णय गरिएको...