टर्कीमा ट्विटर पुनः चलाउन सकिने भएको छ । टर्कीमा भयानक भूकम्प गएपछि ट्वीटरको प्रयोग केही समयसम्म प्रतिबन्ध लगाइएको थियो ।
अहिले पनि हजारौँ मान्छेहरु भगनावशेषको तल थिचिएका छन् र मृत्युदर २४ हजार पुगिसकेको छ । गत हप्ता देखि प्रयोगकर्ताहरुले टर्कीमा ट्वीटर प्रयोग गर्न सकिरहेका थिएनन् ।
अब भने टर्कीको सरकारी अधिकारीहरुसँग वैठक सम्पन्न भएपछि ट्वीटर चलाउन सकिने...