निहारिका राजपुत प्रकरण : डीएनए परीक्षणको लागि उच्च अदालत जनकपुरले दियो आदेश

जनकपुरधाम : निहारिका सिंह राजपुत (सोनाली)को मुद्दामा उच्च अदालत जनकपुरले डीएनए परीक्षणको लागि आदेश दिएको छ। उच्च अदालत जनकपुरले निहारिकाको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले डीएनए परीक्षण गर्न आदेश दिएको हो। उच्च अदालत…