माछापुच्छ्रे बैंकको वीरगञ्जमा नयाँ शाखा सञ्चालन

काठमाडौँ – माछापुच्छ्रे बैंकले मधेश प्रदेशको पर्सा जिल्ला वीरगञ्जमा नयाँ शाखा आदर्शनगरको औपचारिक समुद्घाटन गरेको छ। वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाको पनि उपस्थिति थियो । बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका […]