भैरहवाको बलिङसामु चलेन विराटनगरको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सले भैरहवा ग्ल्याडियटर्सलाई ९० लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १७.४ ओभरमा ८९ रनमा अल आउट भयो । विराटनगरका ब्याटर दीलशान मुनाविराले सर्वाधिक २५ रन बनाए । पहिलो ओभरको चौथो बलमा धाम्मिका प्रसादले ओपनर हेमराज चन्द्रपाउललाई विकेटकिपर […]