२८ दिनदेखि अशान्त छ शान्तिवाटिका

यी २८ दिनमा मिटरब्याज पीडितहरु कहिले सिंहदरबार अगाडि पुग्छन्, कहिले संसद भवन अगाडि त कहिले प्रधानमन्त्री निवास अगाडि । जहाँ पुगेपनि पीडितहरु साँझ ओत लाग्न भने शान्तिवाटिकास्थित पाटीमा फर्किन्छन् ।

सम्बन्धित सामग्री

शान्तिवाटिका बाहिर सडकपेटीमा धर्नामा बसेकालाई नगर प्रहरीले पुर्यायो भृकुटीमण्डप

काठमाडौं- शान्तिवाटिका बाहिर सडकपेटीमा अनशन तथा धर्नामा बसेकालाई शुक्रबार प्रहरीले त्यहाँबाट हटाएर भृकुटीमण्डप पुर्याएको छ। गत माघ २३ मा शान्तिवाटिका भित्रबाट महानगर प्रहरीले निकालेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिती, अनशनरत पीडित आरती रावल गिरी, मृतक आरति साहको परिवार र तेलबहादुर घले लगायत शान्तिबाटिका बाहिर सडकपेटीमा अनशन तथा धर्नामा बसेका बसेका थिए। सडकपेटी बाहिर धर्ना […]

महानगर प्रहरीको क्रूरताले अशान्त बन्यो शान्तिवाटिका

२३ माघ, काठमाडौं । बर्दियाकी इन्द्रा सुनार काठमाडौंकाे चिसाे रातहरुमा राम्ररी निदाउन नपाएको धेरै भइसकेको थियो । सोमबार रातिको मुटु कमाउने जाडो जेनतेन काटेपछि उनी रत्नपार्क शान्तिवाटिकामा मंगलबार बिहान खाना पकाउन लाग्दै थिइन् । मिटरब्याजी साहुले घरखेत खाइदिएपछि तीन वर्षकी छोरी बोकेर गत मंसिरमा काठमाडौं आएकी सुनारले सोच्दै नसोचेको घटना हुन पुग्यो । छोरी र […]

शान्तिवाटिकाबाट धर्नामा बसेकालाई हटाइयो

शान्तिवाटिकामा विभिन्न माग राखेर धर्नामा बसेकाहरूलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले हटाएको छ । मंगलबार बिहान नगर प्रहरीले प्रदर्शन नगर्न र शान्तिवाटिका छोडेर जान भन्दै उनीहरुलाई जबरजस्ती हटाएको हो ।

शहीदहरूको सम्झना (तस्वीरहरू)

१६ माघ, काठमाडौं । आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । काठमाडौंमा महानगरपालिकाको आयोजनामा बिहान प्रभातफेरी निकाली शहीदको स्मारकमा माल्यार्पण गरिएको छ । शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको हो । सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री […]

प्रदर्शनकारीलाई शान्तिवाटिकासमेत छाड्न दबाब

माइतीघर मण्डलबाट हटाएर शान्तिवाटिका पुर्‍याइएका प्रदर्शनकारीले आफूहरूलाई उक्त ठाउँसमेत छाड्न दबाब आएको बताएका छन् । प्रहरीले प्रदर्शन नगर्न र शान्तिवाटिका छोडेर जान दबाब दिएको प्रदर्शनकारीले बताएका हुन् ।

शान्तिवाटिकामा सारिएका अनसनकारीलाई पैदलयात्रुले ‘भिख’ दिएपछि….

माइतिघर मण्डलाबाट लखेटिएर धर्ना बस्न रत्नपार्कस्थित शान्तिवाटिका पुगेकालाई पैदलयात्रुले भिखारी ठानेर ‘भिख’ दिएको मनिषा साहले बताइन् । धनुषाकी मनिषा  आफ्नी दिदी आरती साहको न्यायको लागि धर्नामा छिन् ।  दाइजोका कारण हत्या गरेको भन्दै उनको परिवार विगत ६ महिनादेखि माइतिघरमा धर्नामा थिए । तर मंसिर ४ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सुरक्षाको […]

शान्तिवाटिका निर्माणमा रोक

पर्वत जिल्लास्थित फलेवास नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण थालेको मनमोहन शान्ति वाटिका सामुदायिक वन क्षेत्रमा बनाएको पाइएको छ। सामुदायिक वनको जग्गामा वाटिका निर्माण थालिएपछि जिल्ला वन कार्यालयले निर्माण कार्य नै रोकेको छ। फलेवास नगरपालिका–१ को जमली चिसापानी र वडा नं. २ पर्ने थाम चिसापानी सामुदायिक वनको सिमानामा रहेको वन क्षेत्रमा शान्तिवाटिका निर्माण गर्न लागिएको हो। थाम चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापाका अनुसार केही सल्लोका पुराना रुख र बुट्यान

शान्तिवाटिका बनाउन गापा अध्यक्षले दिए जग्गा

पर्वत : जिल्लाको फलेवास नगरपालिकामा निर्माणाधीन मनमोहन शान्तिवाटिकाका लागि महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जग्गा दान गरेका छन्।फलेवास नगरपालिका–१ कार्कीनेटामा निर्माण भइरहेको शान्तिवाटिकालाई पूर्णता दिन भुसालले महाशिला गाउँपालिका–१ होश्राङदीमा रहेको पाँच रोपनी जग्गा शान्तिवाटिकाका लागि उपलब्ध गराएको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले बताए।शान्तिवाटिकाका लागि आवश्यक जग्गा सट्टामा प्राप्त भएको तथा शान्तिवाटिकामा अधिग्रहण भएको जग्गाको भोगाधिकारका लागि होश्राङदीम

मिटरब्याजपीडितलाई राहतभन्दा आहत

काठमाडौं । काठमाडौंको चर्चित रत्नपार्क पारिपट्टि रानीपोखरीछेउमै शान्तिवाटिका छ । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन, ती आन्दोलनका सहिद, घाइते र २०४६ को राजनीतिक परिवर्तनका नेतृत्वकर्तामध्ये एक गणेशमान सिंहको स्मृतिमा उक्त शान्तिवाटिका स्थापना भएको हो । त्यही शान्तिवाटिका सोमबार एकाएक अशान्त बन्यो । त्यहाँको शान्ति बिथोलियो । त्यहाँ प्रहरीका लाठी बज्रिए, ढुंगा हानाहान भयो । प्रहरीले […]

यसरी मनायो सरकारले सहिद दिवस–फोटोफिचर

काठमाडौं, माघ १६ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीद दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास […]