कोरोना त्रासपछि नेपाली फिल्म क्षेत्र : हल सञ्चालकहरुको दाबी, 'दर्शक त आइरहेकै छन्', निर्माता संघले भने लगायो छायाँकनमा रोक

काठमाडौं : नोवेल कोरोना भाइरस(कोभिड-१९) आउटब्रेक भएको मुलुक चीन फिल्ममा अमेरिका र क्यानडापछिको ठुलो बजार हो। कोरोना फैलिएपछि चीनको फिल्म उद्योग ठप्प छ। दश अर्ब डलरभन्दा बढी घाटा फिल्म उद्योगबाट मात्र व्योहरी सक्यो चीनले। चीनसँगै बलिउड, हलिउड र नेपाली फिल्म उद्योगमा केही असर परेको छ। त्यसो त कोरोना भाइरसका

सम्बन्धित सामग्री

सन्तोषसँग भेटेपछि सुदर्शनले भने : फेरि ‘प्रेमगीत’ निर्देशन गर्ने तयारीमा छु !

काठमाडौं । गत सोमबार इन्टरनेटमा सेयर भएको एउटा तस्बिरलाई लिएर नेपाली फिल्म क्षेत्र तरंगित बनेको छ । आफूहरु दुईजनाको तस्बिरलाई स्वयम निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाले सामाजिक संजालमा सेयर गरेका छन् । सुदर्शनले क्याप्सनमा लेखेका छन्, ‘चलचित्रमा देखिने काल्पनिक पात्र नभई, चलचित्र बनाउने दुई वास्तविक पात्रको भलाकुसारी ।’ सन्तोष लेख्छन्, ‘कलाकारलाई पर्दाको हिरो […]