काठमाडौं : कलाकार पल्पसा डंगोल (चम्सुरी) को मिर्गौला प्रत्योरोपण भइरहेको छ। उनको आज महाराजगन्जस्थित त्रि वि शिक्षण अस्पतालमा प्रत्यारोपण भइरहेको हो।पल्पसाको मिर्गौला प्रत्यारोपण कार्य जारी रहेको उनकी जेठी छोरी लुनिभा डंगोलले जानकारी दिइन्।
पल्पसाका भाईले उनलाई मिगौला दिएको लुनिभाले बताइन्।
'आमाको मिर्गौला प्रत्यारोपण कार्य चलिरहेको छ। केही सामानहरू नहुँदा अलि समय लागिरहेको…