रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित

काठमाडौँ- रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित बनेका छन् । बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर, बैंकिङ नीतिको विरोधमा उनीहरुले भैरहवास्थित राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको चर्को ब्याजदरविरुद्ध व्यवसायीको छाता संगठनको अगुवाईमा धर्ना दिइएको हो । राष्ट्र बैंकको ज्यादतीका कारण उद्योगी व्यवसायी प्रभावित भई पलायन हुने अवस्था आएको भन्दै आन्दोलन […]

सम्बन्धित सामग्री

चर्को ब्याजदरविरुद्ध बुटवलका उद्योगी व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी मार्गदर्शन तथा बैंकहरुको चर्को ब्याजदरविरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । यसका सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघले हालै प्रदेश स्तरीय भेला गरेको थियो । उक्त भेलाले  पुस २० गतेसम्म आन्दोलनका कार्यक्रम तय गर्दै त्यतिबेलासम्म पनि आफूहरुका माग सम्बोधन नभए २२ गते काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अनुसार बुटवलमा क्रियाशील विभिन्न व्यवसायिक संघसंस्थाहरुले शुक्रबार हस्ताक्षर संकलन गरेका हुन

राष्ट्र बैंकमा व्यवसायीको धर्ना

बैंकको ब्याजदर बढी भएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

राष्ट्र्र बैंकको सिद्धार्थनगर शाखा अगाडि उद्योगी व्यवसायीद्वारा धर्ना

बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई सहजीकरण नगरेको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन्। उनीहरुले नेपाल राष्ट्र्र बैंकको सिद्धार्थनगर शाखा अघि धर्ना दिएका छन्। लगानी गर्दा धेरै नाफा कमाउन धेरै ऋण...

बैंकको ब्याजदर घटाइदिन भन्दै गृहमन्त्रीसँग व्यवसायीको माग

रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै सडक आन्दोलनमा उत्रिएका हुन्।