करारका कर्मचारी हटाएको विरोधमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा गाउँपालिकामा ताला

रुपन्देही । करारका कर्मचारी हटाएको विरोधमा रुपन्देहीको गैँडहवा गाउँपालिकाको कार्यालयमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले तालाबन्दी गरेका छन् । पालिकाको वडा नं. २ देखि वडा नं. ६ सम्मका वडाअध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यहरुले गाउँपालिकाका अध्यक्षको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेका हुन् । गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा […]

सम्बन्धित सामग्री

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले लगाए गाउँपालिकामा ताला

रुपन्देही । करारका कर्मचारी हटाएको विरोधमा रुपन्देहीको गैँडहवा गाउँपालिकाको कार्यालयमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले तालाबन्दी गरेका छन् । पालिकाको वडा नं. २ देखि वडा नं. ६ सम्मका वडाअध्यक्ष, वडा सदस्य र कार्यापालिका सदस्यहरुले गाउँपालिकाका अध्यक्षको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेका हुन् । गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा […]

करारका कर्मचारी हटाएको विरोधमा जन्तेढुंगाका थप चार वडामा एमालेको तालाबन्दी

खोटाङ– खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाइएको बिरोधमा नेकपा एमालेले थप तीन वडा तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएका छन् । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिले करारका कर्मचारी हटाएको बिरोधमा मंगलबार जन्तेढुंगा गाउँपालिका–१ देविस्थान, जन्तेढुंगा गाउँपालिका–२ बोपुङ, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ वडा कार्यालय तथा वडास्थित सरकारी कार्यालयमा ताला लगाएको एमाले जन्तेढुंगा […]