संसद्‍मा प्रतिपक्षीको विरोध, कांग्रेसले भन्यो : सरकारको अहंकार र दम्भले लोकतन्त्र खतरामा पर्दैछ

काठमाडौं- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री वालेन्द्र शाहले बहुमतको दम्भ देखाएर अघि बढेको आरोप लगाएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारले संसद् र संसदीय समितिहरूलाई प्रभावकारी बनाउन नसकेको बताइन्। प्रतिपक्षी दलहरूले बैठकमा उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालबाट समय लिएर उनले यो अभिव्यक्ति दिइन्। ‘संसद् केवल प्रतिपक्षको प्रतिनिधि मात्र होइन, सरकार […]