पदाधिकारी हटेपछि विभागीय प्रमुखलाई स्वास्थ्य मन्त्रालयले भन्यो : सेवा अवरुद्ध हुन नदिनू
२२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य संस्था तथा अस्पतालको दैनिक कामकाज अवरुद्ध हुन नदिन निर्देशन जारी गरेको छ ।
मन्त्रालयले सूचना जारी गर्दै उपचार सेवा, प्रशासनिक काम र शैक्षिक गतिविधिमा …