न्यायको आशासहित स्वदेश फर्किए धुर्मुस

कलाकार तथा समाजसेवी सीताराम कट्टेल न्याय प्राप्त हुने विश्वाससहित स्वदेश फर्किएका छन्। छोरीको उपचारका लागि केही समयदेखि अमेरिकामा रहेका कट्टेलले सामाजिक सञ्जालमार्फत आफू मातृभूमिको आँगनमा फर्किएको जानकारी दिएका हुन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, “न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।” उनले आफ्नै देशको माटोमा रहेर […]