अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न सकिने

अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकि

सम्बन्धित सामग्री

अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न सकिने

अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकि

आइएमई पेबाट अब नेपालपे क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

आइएमई पे एपबाट 'नेपाल पे' को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले  अब नेपाल पेको क्युआर स्क्यान गरि आइएमई पे एप मार्फत भुक्तानी गर्न सक्ने छन् ।  नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्युआर सञ्चालनमा ल्याएको थियो ।  नेपालमा क्यु आर स्क्यान मार्फत...

भाटभटेनीमा पनि नेपाल–पेको क्युआर चल्ने

नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा रहेको भाटभटेनी सुपर मार्केटमा पनि अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । नेपाल पे क्युआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ्ग, वालेट अथवा कनेक्ट आइपिएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा सोको फोकसवान् सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा डाइनामिक नेपाल पे क्युआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भु

शुरू भयो नेपालपे क्युआर, अब क्युआरबाटै सरकारी राजस्व तिर्न सकिने

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपालपे क्युआर सेवा शुरू गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी एनसीएचएलले औपचारिक रूपमा नेपालपे क्युआर सेवाको थालनी गरेको हो ।  नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । नेपाल पे क्युआर स्क्यान गरेर सरकारी राजस्व समेत भुक्तानी गर्न सकिने छ ।  एनसीएचएलका अनुसार हिमालयन बैंक र फोकसवान...