प्रदेशको अस्थीर कर्मचारी प्रशासन, एक वर्ष पनि टिक्दैनन् सचिव

लुम्बिनी प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महिनाको अवधीमा तीनवटा सचिव पाएको छ। मन्त्रालयले २०७८ भदौ १३ गते डा. राजेन्द्र केसीलाई सचिवका रुपमा पायो। उनी यहाँ एक महिना १८...

सम्बन्धित सामग्री

सिंहदरबारका कर्मचारी कटौती गर्न प्रधानमन्त्रीलाई नै सकस

पाँच वर्षअघि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा संघको मातहतमा करिब ४८ हजार दरबन्दी कायम गरिएको थियो। हरेक वर्ष त्यो संख्या बढ्दै गएको छ।...

सरकारले यो वर्ष पनि घोषणा गरेन सर्वोत्कृष्ट निजामती कर्मचारी

२१ भदौ, काठमाडौं । सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी घोषणा नगर्ने भएको छ । निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुलाई पुरस्कृत गर्ने परम्परा छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजमती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सर्वोत्कृष्ट निजामती कर्मचारी भने नभेटिएको एक मन्त्रीले बताए ।

३ हजार कर्मचारी कटौती गर्ने एसएपीको घोषणा

काठमाडौं । जर्मन टेक कम्पनी एसएपी (साप)ले यो वर्ष तीन हजार कर्मचारी कटौती गर्ने भएको छ । यो संख्या उसको कुल कर्मचारीको २.५ प्रतिशत हो । यसअघि गुगल, माइक्रोसफ्ट र अमेजन जस्ता टेक कम्पनीले पनि कर्मचारी कटौती गर्ने निर्णय गरेका छन् । सापमा विश्वभरबाट गरी करिब १२ हजार कर्मचारी छन् । उनीहरुमध्ये झण्डै ३ हजारको […]

स्थानीय तह : करार सेवाका कर्मचारी हटाउँदा विवाद

कर्णाली । स्थानीय तहका जनप्रतिनिधिले अघिल्लो कार्यकालमा नियुक्त गरेका करार सेवाका कर्मचारी हटाउन थालेपछि विवाद बढेको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै करार सम्झौता नवीकरण नगर्ने कार्यपालिकाको निर्णयले कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व बढेको छ । कर्णालीका केही स्थानीय तहले अघिल्लो कार्यकालमा आवश्यकताभन्दा बढी करार सेवामा कर्मचारी नियुक्त गर्दा विकास बजेटमा प्रभाव परेको भन्दै धमाधम […]

नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवामा नियुक्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौँ तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो । पुरुषको हकमा २१ वर्ष पूरा भएर […]

रेडक्रसका कर्मचारी आन्दोलित

काठमाडौं, २ पौष । नेपाल रेडक्रस सोसाइटीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । रेडक्रसको केन्द्रीय तदर्थ समितिले कर्मचारी माथि हस्ताक्षेप गरेर अवकास पत्र थमाए पछि आन्दोलनमा उत्रिएका हुन् । आफू खुसी नियुक्ति र सरुवाको अभियान तदर्थ समिति बनाएको कर्मचारीको आरोप छ । रेडक्रसको स्थायी नियुक्तिमा रहेको उच्च अधिकारीलाई केन्द्रीय तदर्थ समितिको गत वर्ष पुस ९ मा […]

कर्मचारी समायोजन अदालतबाट धमाधम उल्टिँदै

३ वर्ष अघि सरकारले संघ, प्रदेश र स्थानीय तहमा १ लाख ३१ जना कर्मचारी समायोजन गरेको थियो।कर्मचारी समायोजन गर्नुअघि सरकारले कर्मचारीलाई समायोजन फाराम भर्न लगाएको थियो। समायोजन फाराममा धेरैजसो कर्मचारीहरूले संघ रोजेका थिए। संघमा रोजेकामध्ये केही कर्मचारीलाई प...

आज निजामती सेवा दिवस : फेला परेनन् सर्वोत्कृष्ट कर्मचारी

आज निजामति कर्मचारी सेवा दिवस ।  दिवसको अवसर पारेर सरकारले हरेक वर्ष सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गर्ने गर्दछ । तर, यो वर्ष सरकारले सर्वाेत्कृष्ट कर्मचारी फेला पार्न सकेन...

यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट निजामती कर्मचारी, छनौट गर्न नसकेको कि नभेटेको ?

काठमाडौँ । यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएनन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गर्दै गर्दा सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो । गत वर्ष पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेको थिएन । सम्बन्धित समाचार : यस पटक पनि भेटिएनन् सर्वोत्कृष्ट निजामती कर्मचारी १ निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई […]

कर्मचारी समायोजनको त्रुटिको भार निर्दोष परिक्षार्थीहरु माथि किन ?

सम्मानित सर्वोच्च अदालतले कर्मचारी समायोजन उल्टाइदिएसँगै नेपालको कर्मचारीतन्त्रमा अन्यौलता बढेको छ । कर्मचारी समायोजन त्रुटिपूर्ण थियो । अदालतले उक्त आधारहीन समायोजनको करिब २ वर्ष पछि मात्र पीडित पक्षलाई न्याय दिएको छ । यो २ वर्षको अवधिमा समायोजित कर्मचारीले आफ्नो वृत्ति बारे भोगेको र सहेको मानसिक तनावको लेखाजोखा खै ? समायोजनका कारण कति कर्मचारी विस्थापित भए, […]