एमसीसी खारेज गर्न माग गर्दै टर्च बालेर विरोध प्रर्दशन

मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै शनिबार काठमाडौंमा टर्च बालेर विरोध प्रर्दशन भएको छ।

सम्बन्धित सामग्री

एमसीसी खारेजीको माग गर्दै भैरहवामा प्रदर्शन

१२ फागुन, बुटवल। अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले बिहीबार भैरहवामा प्रदर्शन र खबरदारी सभा गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको गेट अगाडि प्रदर्शनसहित खबरदारीसभा गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘एमसीसी चाहिंदैन देश बेच्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनपछि कोणसभालाई […]

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन (फोटोफिचर)

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन भएको छ । एमसीसी खारेज संयुक्त अभियानले राजधानीमा विरोध प्रदर्शन गरेको हो ।विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले एमसीसी सम्झौता खारेज गरौं, साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रपतिसमक्ष निवेदन पेश

काठमाडौँ । अमेरिकी सहयोग परियाेजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पुगेको छ । समाजवादी केन्द्र नेपाल नामक पार्टीले राष्ट्रपति कार्यालयमा एमसीसी खारेज गर्न माग गर्दै निवेदन दिएको हो । एमसीसी सम्झौता इष्ट इन्डिया कम्पनीको ढाँचामा आएको र इष्ट इन्डिया कम्पनीले सिंगो भारतलाई पराधीन बनाएजस्तै एमसीसीले नेपाललाई अनिश्चितकालसम्म पराधीन बनाउन […]

एमसीसी खारेजीको माग गर्दै जनमुक्ति पार्टीको प्रदर्शन

१० फागुन, बुटवल । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीको बुटवल र तिलोत्तमामा प्रदर्शन गरेको छ । बुटवलको राजमार्ग चौरहाबाट ट्राफिकचोकसम्म भएको प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती एमसीसी चाहिंदैन’, ‘कमिसनको लोभमा जबर्जस्ती लाद्न पाइंदैन’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सचिव मोजिब […]

एमसीसी रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा अस्वीकार

प्रतिनिधि सभामा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता रोक्न माग गर्दै दिएका दुई वटा रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्विकार गरेको छ।...

माग पूरा नभएसम्म एमसीसी अनुमोदन हुन दिँदैनौँ : एमाले

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन् । सदनमा एमालेले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उनले बताए । एमालेले राखेको माग सम्बोधनबिना हुने कुनै पनि संसदको कार्यसूचीमा सहभागी नहुने उनले बताए । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जनाको सांसदबाट पदमुक्त नगरेसम्म एमालेले संसदमा अवरोध कायमै राख्ने भन्दै उनले यसबीचमा बैठकमा पेस हुने कुनै पनि कार्यक्रममा सहभ

भीम रावलद्वारा एमसीसी खारेज गर्न माग

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अमेरिकी सहयोगसम्बन्धी एमसीसी खारेज गर्न माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै खारेज गर्न माग गरेका हुन् । एमसीसीमा रहेका गम्भीर खालका बुँदा संशोधनमा जोड दिदै रावलले भने,‘संशोधन हुनसक्दैन भने एमसीसी खारेज गर्नुपर्छ ।’ राष्ट्रहितका सवालबाहेकमा कसैसँग कुनै सम्झौता हुन […]

एमसीसी खारेजीको माग गर्दै २२ संगठनको प्रदर्शन (तस्बिरहरु)

एमसीसी खारेजीको माग गर्दै विभिन्न २२ राजनीतिक दल सम्वद्ध संघ संगठनले प्रदर्शन गरेका छन् ।२२ दलीय संगठनका नेता कार्यकर्ताहरु बुधबार मध्यान्ह माइतीघर मण्डलामा भेला भएर एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा नेकपा (माले), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।त्यसक्रममा उनीहरुले ‘एमसीसी खारेज गर,एमसीसीविरुद्ध आवाज उठाउनेहरुमाथिको धरपकड बन्द गर जस्ता नारा लगाएका थिए । सरकारले एमसीसी सम्झौता सदनमा पेश गर्ने तयार

एमसीसी खारेजीको माग गर्दै जनमोर्चाद्वारा प्रदर्शन

२२ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला समितिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै प्रदर्शन भएको छ । ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, अमेरिकी सामाजवादविरूद्ध राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्दै जनमोर्चाले काठमाडौंको शान्ति बाटिकामा प्रदर्शन तथा खबरदारी सभा गरेको हो । विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै नेकपा मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश […]

एमसीसी खारेज गर्न ओली पक्षकै सांसदको माग

नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना खारेजीको माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । उनी आबद्ध दल एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भने एमसीसी पास गर्न दवाव दिँदै आएका छन् । सांसद पालले पार्टीभन्दा माथि देश र राष्ट्रिय स्वाधिनता माथि हुने बताउँदै एमसीसी जस्तो राष्ट्रघाती सम्झौतामा किन राष्ट्रिय सहमति गर्न आवश्यक पर्यो भन्दै प्रश्न गरिन् । &