अब पनि महाधिवेशन सारे राम्रो हुन्नः नेता श्रेष्ठ

काठमाडौं, साउन ३१ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले अब पार्टीको महाधिवेशन कुनै पनि हालतमा नरोकिने ठोकुवा गरेका छन् । पटकपटक महाधिवेशन सर्नुमा नेतृत्वको नियतमा कुनै खोट नभएको उनले बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता श्रेष्ठले भने, “पार्टीको चौधौं महाधिवेशन समयमै गर्ने इच्छा […]

सम्बन्धित सामग्री

काँग्रेस स्याङजा सभापतिमा थापा निर्वाचित

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत स्याङजा सभापतिमा राजु थापा निर्वाचित भएका छन् । थापाले १११७ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी भागवत प्रकाश मल्लले १०८५ मत ल्याएका छन् । सभापतिमा थापा ३२ मत बढी ल्याएर निर्वाचित भएका हुन् । स्याङजामा २२५७ मतदाता रहेमा सभापतिको निर्वाचनमा २ हजार २१८ मत खसेको थियो । थापा काँग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठ इतरको प्यानलबाट निर्वाचन लडेका थिए । यसअघि नेता श्रेष्ठ निकट रहेका थापाले हालको काँग्रेसको अधिवेशनमा तेस्रो धार बनाएर अगाडि