समाजवादी केन्द्रको नेतृत्व प्रचण्डले गर्ने वामदेवको खुलासा

काठमाडौं, ९ साउन । साउनभित्रै समाजवादी केन्द्र निर्माण गर्ने गरी घनीभूत छलफल चलेको छ । यसमा सबैभन्दा बढी वामदेव गौतम सक्रिय भएका छन् । गौतमले आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्डलाई भेटेका छन् । उनले समाजवादी केन्द्र निर्माण, वामपन्थी एकतालगायतका विषयमा छलफल गरेको बुझिएको छ । गौतमले समाजवादी केन्द्रको नेता नै प्रचण्ड भएको बताए […]