किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालियो

सिमकोट – विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन थालिएको छ। उक्त उमेर समूहका किशोरीलाई भविष्यमा आउन सक्ने गर्भसम्बन्धी समस्या समाधानका लागि ती औषधि खुवाउन थालिएको हो। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाउने […]

सम्बन्धित सामग्री

पर्वत: किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै

किशोरी नै कुपोषित हुँदा भविष्यमा उनीहरूले जन्माउने बच्चा पनि कुपोषित हुने तथा कुपोषित बच्चाले पुनःकुपोषित बच्चा नै जन्माउने जोखिम उच्च रहने भएकाले कुपोषणको चक्र तोड्नका लागि अभियान थालिएको सापकोटाको भनाइ छ।