राजु गुरुङको मुद्दामा सुनुवाइ भएन

२ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका रुपन्देही–२ का उम्मेदवार राजु गुरुङले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएन । न्यायाधीश सुष्मालत माथेमा र कुमार रेग्मीको इजलासमा परेको उक्त रिट मुद्दाको चापका कारण हेर्न नभ्याइनेमा परेको हो । अब यो मुद्दामा अब अर्को दिन सुनुवाइ हुनेछ । बैंकिङ कसूरको आरोप लागेपछि कर्जा सूचना केन्द्रको […]