काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा लुम्बिनीले प्रदेश २ माथि जित निकालेको छ। आज कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले आफ्नो पहिलो खेलमा प्रदेश २ माथि ७७ रनको जित निकालेको छ।
टस जितेर ब्याटिङ उत्रिएको लुम्बिनीले प्रदेश २ सामु २५८ रनको लक्ष्य प्रस्तुत गरेको