प्रदेश १ मा थप १०६० जनामा कोरोना संक्रमण, एकको मृत्यु

मोरङ– प्रदेश १ मा गएको २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार ३ सय ९७ जनाको पीसीआर परीक्षणमा ८ सय ४५ र ५ सय ६७ जनाको एन्टिजेन परीक्षणमा २ सय १५ जनामा कोरोना संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार परीक्षणका क्रममा मोरङमा […]

सम्बन्धित सामग्री

प्रदेश १ मा १०१६ जनामा कोरोना संक्रमण, एकको मृत्यु – देशसञ्चार

विराटनगर– प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलाको मृत्यु भएको छ।