किएभको आवासीय क्षेत्रमा रुसी आक्रमण

रुसकाे आक्रमणविरुद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी–७ का नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आज आइतवार किएभकाे आवासीय एवम् आसपासको क्षेत्रमा डरलाग्दाे विस्फोट भएका छन् ।  उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको तयारीमा रहेका नेताहरूलाई तर्साउने उद्देश्यले तीन हप्तापछि फेरि आक्रमण गरिएकाे युक्रेनकाे राजधानी किएभ नगरका प्रमुख भिटाली क्लिट्स्कोले बताउनुभएकाे छ । केही नगरवासीलाई बाहिर निकालिएको तथा दुई जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको क्षतिग्रस्त भवनको भ्रमण गरेपछि उनले बताए भग्नावशे...

सम्बन्धित सामग्री

युक्रेनको रक्तसंचार केन्द्र तथा विश्वविद्यालयमा रुसी आक्रमण

एजेन्सी । साउदी अरबमा रुस–युक्रेन युद्ध अन्त्यका लागि ४० देशका प्रतिनिधिहरु छलफलमा जुटिरहेको बेला रुसले युक्रेनको रक्तसंचार केन्द्र र विश्वविद्यालयमा क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनले कृष्णसागरमा रहेको रुसी ट्यांकरमा ड्रोन हमला गरेलगत्तै रुसी सेनाले शनिबार राती युक्रेनको खार्किब क्षेत्रको कुपियाङ्क्समा रहेको रक्तसंचार केन्द्र र विश्वविद्यालय परिसरमा क्षेप्यास्त्र प्रहार गरेको हो । रुसी आक्रमणबाट के […]

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसी आक्रमण, चारजनाको मृत्यु

किभ– युक्रेनमाथि रुसी आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । आक्रमणमा झन्डै पाँच दर्जन मानिस घाइते भएका छन् । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी क्षेप्यास्त्रहरूले क्रिभिई रिह श्माको एउटा अपार्टमेन्ट कम्प्लेक्स र विश्वविद्यालयको भवनमा प्रहार गरेको बताए।  उनका अनुसार आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएका थिए । किभ रिह शहर […]

युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला बाइडेनले युरोपको भ्रमण गर्ने

काठमाडौं- युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गर्ने भएका छन् । उनी बुधबार बेल्जियमको राजधानी ब्रसेल्स पुग्ने कार्यक्रम छ । ह्वाइटहाउसले जनाएअनुसार त्यसपछि राष्ट्रपति बाइडेन आगामी शुक्रबार पोल्याण्ड पुग्नेछन् । उनले त्यहाँ युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्ने बताइएको छ । ‘यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको […]

युक्रेनमा रुसी आक्रमण : हामीले बेहोर्नुपर्ने बाछिटा

यो आलेख लेख्दै गर्दा रुसले युक्रेनमाथि गरिएको आक्रमणको १२ दिन हुन्छ । रुसी राष्ट्रपति पुटिनले ६ दिनमै युक्रेनलाई आफ्नो सेनाले कब्जामा लिने घोषणा गरेका थिए । तिनले ६ दिन लामो इजराइल–अरब युद्ध (१९६७) स्मरण गरेका हुन सक्छन् । रुसी फौजले आणविक भट्टीदेखि सहरी भवनहरूमा बम बर्साउँदै छ । युक्रेनी सेना तथा नागरिकले आक्रमणकारीविरुद्ध जबर्जस्त मुकाबिला […]

रुसी आक्रमण बारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती के भन्छिन् ?

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी श्रीमती ओलेना जेलेन्स्काले रुसी फौजले युक्रेनमा बालबालिकाहरूमाथि जानाजान आक्रमण गरिरहेको आरोप लगाएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्देश जारी गर्दै जेलेन्स्काले गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेयता रुसी फौजले युक्रेनमा बालबालिकामाथि आक्रमण गरिरहेको आरोप लगाएकी हुन् । उनले नेटो आबद्ध मुलुकहरुलाई युक्रेनी आकाशमा रुसी वायु सेनाविरुद्ध ‘नो फ्लाई जोन’ […]

युक्रेनमा रुसी आक्रमण : कस्तो छ पछिल्लो अवस्था?

युक्रेनमा रुसी आक्रमणले अवस्था थप गम्भीर बन्दै गएको छ । लगातार रुसी सैनिकले युक्रेनी सुरक्षाकर्मी तथा स्वयम्सेवक योद्धामाथि आक्रमण गरिरहेका छन् । आइतबार युक्रेनका लागि निकै कठिन दिनका रुपमा आएको त्यहाँका आर्मी अधिकारीले बताएका छन् । तर पनि युक्रेनी सेना तथा सहयोगीहरुले लगातार रुसी आक्रमणकारीलाई प्रमुख शहरमा रोक्न सफल भएका छन् । रुसी सैनिकले युक्रेनका […]

अपेक्षाभन्दा सुस्त रुसी आक्रमण, कठोर युक्रेनी प्रतिरोध

काठमाडौँ- युक्रेनमाथि आक्रमण शुरु गरेको आज चौंथो दिनसम्म आइपुग्दा समेत रुसी फौजले अपेक्षा अनुसार उल्लेखनीय सफलता हासिल गर्न असफल भइरहेका छन् । रुसी फौज बल्ल चौंथो दिन आइतबार युक्रेनको दोश्रो ठूलो शहर खार्किब प्रवेश गरेको छ । रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा रहेको खार्किब शहरमा उल्लेख्य रुसी भाषीको बसोबास छ । त्यसैले यस शहर […]

युक्रेन युद्ध : किएभ नजिकैको इन्धन डिपोमा रुसी रकेट आक्रमण

युक्रेनमा रुसी आक्रमण तेस्रो रात पनि जारी छ । रुसी सैनिकले आक्रमणको निशाना राजधानी किएभसहितका प्रमुख शहरलाई बनाएका छन् । तर युक्रेनी सैनिकले आफ्नो रक्षा रणनीतिलाई अहिलेसम्म बलियो रुपमा कार्यान्वयन गरिरहेका छन् । किएभसहितका क्षेत्रमा रुसले मिसाइल आक्रमणको तयारी गरेको भन्दै साइरन बजाइएको छ । रुसबाट आउने मिसाइल ध्वस्त पार्नका लागि युक्रेनले एन्टी मिसाइल प्रणाली […]

युक्रेनमा रुसी आक्रमण : अहिलेसम्म के–के भयो ?

बिहीबार बिहान नै रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध विशेष सैन्य अभियान घोषणा गरे । यससँगै रुसी सेना विभिन्न स्थानबाट युक्रेनतर्फ अगाडि बढ्यो । पछिल्लो समय रुस र युक्रेनबीचको अवस्था अस्पष्ट छ । भने, परिस्थिती भने तीव्र गतिमा परिवर्तन भएको छ । अहिलेसम्म के–के भयो ? -बिहीबार बिहान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य अभियान अगाडि बढाउने आदेश दिए । र, सेना युक्रेनतर्फ अगाडि बढे । बीबीसीका अनुसार अहिले संघर्षले धेर्र क्षति पूर्वी क्षेत्रबाट आएको छ ।&nb