कमाउन जाने दुई गुणाले घट्दा, आम्दानी दुई गुणा नै बढ्यो !

काठमाडौं :  वैदेशिक रोजगार विभागको तथ्यांकलाई आधार बनाउने हो भने काम र मामको खोजीमा विदेश जानेको संख्या दिन प्रतिदिन घटेको छ। नेपालमा उपयुक्त काम र दाम नपाएको कारण विदेश जानुपर्ने अवस्था क्रमश: कम हुँदै गएको विभागको तथ्यांकले देखाउँछ।  आर्थिक वर्ष ०६५/६६ बाट वैदेशिक रोजारीमा जानेको संख्या बढ्दै गएकोमा आर्थ...