चितुवाको छाला र खप्परसहित चारजना पक्राउ

काठमाडौँ- चितुवाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चार जनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो । दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारमा लक्ष्मी प्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चित […]

सम्बन्धित सामग्री

चितुवाको छाला सहित दुईजना पक्राउ

कञ्चनपुर : कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरी डडेल्धुरा अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीय मालती मल्ल (सेठी) र वडा नं ३ का जोसिनाका २९ वर्षीय मोहन सार्कीलाई चितुवाको छाला सहित पक्राउ गरेको जनाएको छ।पक्राउ परेकाहरूको साथबाट दुई थान वयस्क चितुवाको छाला बरामद गरिएको छ। बरामद गरिएका छालामा एक ८ फिट ८ इन्च लम्बाइ र ३ फिट चौडाइको रहेको छ। अर्को छाला ७ फिट २ इन्च लम्बाइ र २ फिट ८ इन्

चितुवाको छाला र हड्डी कारोबारमा संलग्न तीन जना पक्राउ

नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित एक होटलबाट प्रहरीले चितुवाको छाला र हड्डी कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।चितुवाको छाला र हड्डीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले कोहलपुर–११ स्थित सागर गेष्ट हाउसबाट उनीहरूलाई पक्राउ गरेको हो।इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले होटलको कोठा नम्बर २०५ बाट राप्ती सोनारी–९ ढकेरी बाँकेका ३५ वर्षीय हिरासिंह बिक, सुर्खेत पंचपुरी नगरपालिका–७ निवासी २४ वर्षीय रमेश वयह र सोही ठाउँका २८ वर्षीय बसन्त बिसी पक्राउ परेका हुन्।उनीहरूको साथ

चितुवाको छाला र हड्डीसहित तीन पक्राउ

राँझा– बाँकेको कोहलपुरमा चितुवाको छाला र हड्डीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्टहाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनाको साथबाट चितुवाको छाला एक थान र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार सागर गेष्टहाउसको […]

चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ

बाँकेबाट चितुवाको छाला र हड्डी सहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका-११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ बाट १ थान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा राप्ती सोनारी गाउँपालिका-९ ढकेरी बस्ने ३५ वर्षीय हिरासिह बिक, सुर्खेत पंचपुरी नगरपालिका-७ बस्ने २४ वर्षीय रमेश वयक र सोही ठाउँ बस्ने २८ वर्षीय बसन्त बिसी रहेका छन् । चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरब

चितुवाको छाला र हड्डीसहित तीनजना पक्राउ

नेपालगञ्ज – कोहलपुर प्रहरीले चितुवाको छाला र हड्डीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित सागर गेष्ट हाउसमा बसेका सुर्खेत र बाँकेका तीनजनाको साथबाट चितुवाको छाला एकथान र एक किलो ४० ग्राम हड्डी बरामद भएको छ । सागर गेष्ट हाउसको कोठा नम्बर २०५ […]

चितुवाको छाला सहित २ जना पक्राउ

जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

होटलबाट चितुवाको छाला सहित २ जना पक्राउ

छत्रकोट गाउँपालिका ३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

३ थान चितुवाको छाला सहित ३ जना पक्राउ

दाङ,७ भदौ । ३ थान चितुवाको छाला सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका ९ अमिलियाबाट ३ थान चितुवाको छाला सहित बैतडी पाटन नगरपालिका(६ बस्ने २० वर्षीय बिमल औजी लगायत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । कोहलपुर बाँकेबाट लमहीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ७६३८ नम्बरको कारलाई […]

चितुवाको छाला सहित २ जना पक्राउ

पाल्पा, २७ साउन । चितुवाको छाला सहित २ जना मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रिब्दीकोट गाउँपालिका(५ कुसुम खोला देउराली भन्ने स्थानबाट ६ फिट ४ ईन्च लम्बाई, २ फिट १ ईन्च चौडाई भएको १ थान चितुवाको छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रिब्दीकोट गाउँपालिका ७ बस्ने ४२ […]

कीर्तिपुरबाट चितुवाको छाला सहित २ जना पक्राउ

काठमाडौंको कीर्तिपुरबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् । आरोपीहरको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।चितुवाको छाला कारोबारी काठमाडौंको कीर्तिपुरमा डेरा गरेर बस्दै आएका थिए । सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।