मनाङसँग बराबरी खेल्दै आर्मी बन्यो लिगमा दाेस्राे

१४ फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमा रहेर शहीद स्मारक ‘ए’ डिभिजन लिग टुंग्याएको छ । लिग अन्तर्गत शनिबार भएकाे आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १-१ को बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान सुरक्षित गरेको हो । लिगमा कुनै खेल नहारेको आर्मीले आठ खेल बराबरी खेल्दै कुल २३ […]

सम्बन्धित सामग्री

झापालाई हराउँदै आर्मी इटहरी गोल्डकपको फाइनलमा

इलाम : विभागीय टोली त्रिभुवन आर्मी १२ औ संस्करणको फाइनलमा प्रवेश गरेको छ।इटहरी रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा रोलिङ क्लब झापालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले फाइनल यात्रा तय गरेको हो।आर्मीको जितमा टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले गोल गरे। झापाका अजयी मार्टिन्सले सान्त्वना गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा ३ वटै गोल दोश्रो हाफमा सम्भव बन्यो।खेलको ५१ औ मिनेटमा टेकबहादुरले आर्मीलाई सुरुवाती अग्रता दिलाए। सन्तोष तामाङको फ्रिकिक प्रहारलाई उनले झापा

ब्रिगेडमाथिको निरन्तर जित शृंखला कायम राख्न आर्मी सफल

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मीले पहिलो जित निकालेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीका लागि भरत खवासले अन्तिम पाँच मिनेट बाँकी हुँदा गरेको एकमात्र गोल निर्णायक बन्यो।ए डिभिजन लिगमा आर्मी र ब्रिगेड ब्वाइज बिच आजसम्म ९ खेल भएका छन् र ती सबैमा आर्मीले जितेको छ।पछिल्ला ५ खेलदेखि आर्मीविरुद्ध गोल गर्न नसकेको ब्रिगेडले उक्त यो खेलमा पनि गोल गर्न सकेन।जारी प्रतियोगिताअन्तर्गत आर्मीले पहिलो खेलमा पुलिससँग १-१ गोलको बराबरी खेल्दा दोस्रो खेलमा मच्छिन्द्रसँग

एपीएफ दुई खेल खेल्नुअघि नै च्याम्पियन

नेपाल समाचारपत्र, काठमाडौं नेपाल एपीएफ क्लब जारी महिला राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । बुधबार त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १–१ बराबरी खेलेसँगै एपीएफ लिग च्याम्पियन भएको हो । यो नतिजाले आर्मीको २६ अंक भएपछि एपीएफ बाँकि दुई खेल खेल्नु अगाडि नै लिग च्याम्पियन बन्यो । यसपछि भएको खेलमा च्याम्पियन भएको […]