पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण

मङ्गलबारे, ३१ असार । इलाम रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा यहाँका टहरा व्यवस्थित गरिएको हो । टहरा व्यवस्थापनका लागि मन्त्रालयले  ४० लाख, रोङ गाउँपालिकाले  २० लाख र उपभोक्ताले  छ लाख १२ हजार पाँच सय खर्च गरेका […]

सम्बन्धित सामग्री

पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा

इलामको रोङ गाउँपालिकाको पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ ।