अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि गर्ने रुसी राष्ट्रपतिको घोषणा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि सुरू गर्ने घोषणा गर्नुभएको छ । रुसी संसदलाई वार्षिक सम्बोधनका क्रममा पुटिनले प्रष्ट शब्दमा भन्नुभयो– ‘अमेरिकाले आणविक परीक्षण गर्छ भने रुस पनि तयार रहनुपर्छ । त्यसो भयो भने शीतयुद्धकालको अन्त्यसँगै प्रतिबन्ध लगाइएको आणविक परीक्षणको होड पुनः सुरू हुने छ ।’ अमेरिकी राष्ट्रपति जो […]