काठमाडौं जान हिँडेका युवा मृत भेटिए

काठमाडौं जान्छु भन्दै सोमबार अपराह्न घरबाट निस्किएका सप्तरीका एक युवक सिराहाको दक्षिणी सीमावर्ती भगवानपुरस्थित हुलाकी सडकखण्डमा मृत अवस्थामा भेटिएका छन् । पूर्व–पश्चिम हुलाकी सडकको भगवानपुर गाउँपालिका–१ मा मंगलबार बिहान मृत भेटिएका...

सम्बन्धित सामग्री

पत्रकार सरोजराज अधिकारी झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं, २३ कार्तिक । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । अधिकारी काठमाडौंको सुन्धाराको एक होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । पछिल्लो समय अधिकारीले आफ्नो नामको सर्टकट अल्फाबेट एस.आर.ए. नामको युट्युब च्यानलमार्फत नेताहरुको बारेमा भिडिओ बनाएका थिए । अधिकारीले चक्रव्यूहमा चन्द्रसूर्य, धम्बोझी, जासुसीको जालो पुस्तक लेखेका थिए ।

बालकृष्ण ढुंगेल मृत भेटिए

२२ असोज, काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ । […]

२५ वर्षीय युवक आफ्नै घरको आगनमा मृत भेटिए

काठमाडौं, ५ असोज । कैलालीको छुट्टाछुट्टै दुई स्थानमा दुई शव फेला परेका छन । गोदावरीको शान्तिनगर एक र धनगढी उपमहानगरपालिकामा एक गरी दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । २५ वर्षीय मदन बडेला आफ्नै घरको आगनमा मृत फेला परेका थिए । उनको टाउको र खुट्टामा चोट लागेको छ । उनको मृत्युको कारण भने […]

होटलको कोठामा पुरुष र महिला मृत भेटिए

काठमाडौं, साउन ३१ । बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठा नम्बर १३४ मा दुई जना मृत फेला परेका हुन्। प्रहरीका अनुसार धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सीताराम भुजेल र दाङकी अन्दाजी ३३ वर्षकी पुष्पा नाम गरेकी महिला मृत फेला परेका हुन् । पुरुषको […]

बाग्मती नदीमा नुहाउन गएका २ बालक मृत भेटिए

काठमाडौं, ३१ असार । रौतहटमा बिहीबार नुहाउन नदीमा पसेका दुई बालकको शव भेटिएको छ । रौतहटको बाग्मती नदीमा बिहीबारदेखि हराएका बालकहरुको शव फेला परेको प्रहरीले जनाएको छ । नुहाउन नदीमा गएका दुर्गाभगवती–३ का १३ वर्षीय हर्ष झा र सोही स्थान वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दास बेपत्ता भएका हुन् । दुई बालकको शव […]

खोलाको किनारमा पुरुष मृत भेटिए

काठमाडौं, २३ असार । मोरङमा एक पुरुषको शव फेला परेको छ । जहदा गाउँपालिका–३ हात्तीबन्दा नहरस्थित सिंघिया खोलामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार अन्दाजी ३५ वर्षको देखिने पुरुषको शव फेला परेको हो । अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

चन्द्रागिरिमा हिउँ खेल्न गएका युवक मृत भेटिए

काठमाडौं, माघ २३ । काठमाडौंको चन्द्रागिरिमा हिउँ खेल्न गएको एक जना युवक मृत भेटिएका छन्। शुक्रबारदेखि हराई रहेका प्रज्वल पोखरेल नाम गरेका युवकको शव प्रहरीले शनिबार फेला पारेको हो। उनी हिउँ खेल्न चन्द्रागिरि पुगेको प्रहरीको अनुमान छ। मृतकको शरीरको माथिल्लो भाग नांगै रहेकाले घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक पेसाले चार्टर्ड एकाउन्टेन्ट रहेको खुल्न […]

कैलालीको एक होटलमा युवक ओछ्यानमै मृत भेटिए

काठमाडौं, १६ माघ । कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–४ राजीपुरस्थित गहतेगडा होटेलमा घोडाघोडी नगरपालिका–१ का साधन डान मृत फेला परेको प्रहरीले जनाएको छ । डान माघ ३ गतेदेखि उक्त होटेलमा बस्दै आएका थिए । शनिबार उनको शव ओछ्यानमै भेटिएको जनाइएको छ । मृत्युको कारण भने खुल्न नसकेको र अनुसन्धान […]

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यका भाई मृत भेटिए

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री बन्दै गरेका एमाले नेता भीम आचार्यका भाई मृत फेला परेका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरमा बिहीबर उनी मृत फेला परेका हुन् । ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिनुभयो। कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा […]

काठमाडौंको चाल्नाखेलको जंगलमा दुई पुरुष मृत भेटिए

काठमाडौं / काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ । आज दिउँसो शव फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए । ‘हामी भर्खरै घटनास्थलमा पुगेका छौं। दुईवटा शव जंगलमा मृत अवस्थामा फेला परेको हो। अनुसन्धान सुरु भइसकेको छ,’ एसपी बस्नेतले भने... The post काठमाडौंको चाल्नाखेलको जंगलमा दुई पुरुष मृत भेटिए appeared first on Purbeli News.