इजलासमा सन्दीपले भने– जाहेरीवाला नाबालिग होइनन्

काठमाडौँ- बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिग नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् । न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण […]

सम्बन्धित सामग्री

सन्दीपका वकिलले अदालतमा पेस गरे पीडित नाबालिग नभएको प्रमाण

ती किशोरीको जन्म २०६१ साल असार १८ गते भएको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि इजलासमा पेस गरिएको हो ।

सन्दीप लामिछानेको बयान सकियो, बुधबार थुनछेक बहस हुने

क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो । मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उप

सन्दीपको बयान जारी, आज थुनछेक बहस नहुने

नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । बिहान ११:३० बजेदेखि सुरु भएको बयान समाचार तयार पार्दासम्म जारी छ । १७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने गत असोज २० गते पक्राउ परेका थिए । गत भदौ ६ गतेको बिहान पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै किशोरीले भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दि

इजलासमा सन्दीपको दाबी : जाहेरवाला नाबालिग होइनन्

२४ असोज, काठमाडौं । प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए । त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी […]

अभिनेता शाहको मुद्दामा बहस जारी

पोखरा । एक नाबालिग गायिकामाथि बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा बहस जारी छ । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवैतर्फका वकिलहरूले बहस गरिरहेका छन् । शाहका ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्नेछन् । उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरूले निवेदन […]

पल शाहले साधारण तारेख माग्दै दायर गरेको मुद्दा न्यायाधीश राजभण्डारीको इजलासमा

नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दा न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा तोकिएको छ। साधारण तारेखको माग गर्दै परेको मुद्दामा उच्च अदालत पोखराले न्यायाधीश...

पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा

काठमाडौँ- नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता ‘पूर्णविक्रम शाह’ पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पुगेकाे छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै शाहले मंगलबार दिएका रिट बुधबार पेसी सूचीमा चढेको हो । मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा […]

नायक पल शाहको थुनछेक बहस सकियो

काठमाडौं, १० चैत्र । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पल शाहको थुनछेक बहस सकिएको छ। । जिल्ला अदालत तनहुँमा थुनछेक बहस सकिएको स्रोतले जनाएको छ । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको हो । अभिनेता पल शाह र उनका म्यानेजर कृष्ण जोशीको पक्षबाट ११ जना र पीडितको पक्षबाट ७ जना कानुन व्यवसायीहरुले आज […]