स्थानीय तहका जनप्रतिनिधिले नेपाली पोशाक लगाउने

२५ पुस, खोटाङ । स्थानीय तहका सबै जनप्रतिनिधिले पोशाकमा एकरुपता ल्याउने भएका छन् । पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, ढाकाटोपी र कोट तथा महिला जनप्रतिनिधिले चौबन्दी चोली, सारी र कोट लगाउने भएका हुन् । सर्वसाधारण तथा सरकारी कर्मचारीलाई जनप्रतिनिधि भनेर चिनारी दिनकै लागि भए पनि पोशाकमा एकरुपता कायम गर्ने निर्णय गरिएको जिल्ला समन्वय …

सम्बन्धित सामग्री

सुस्तायो जनप्रतिनिधिलाई प्रशिक्षण  दिने स्थानीय विकास प्रतिष्ठान

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालिम दिन स्थापित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान सुस्ताएको छ । सरकारले तल्ला संरचना खोसेर कार्यप्रकृतिसँग मिल्ने वैदेशिक सहायताको अर्को कार्यक्रम सञ्चालन गरेपछि प्रतिष्ठान कमजोर बन्दै गएको...

स्थानीय तहका जनप्रतिनिधि सफल हुन यी कुरामा ध्यान दिनुपर्छ

वित्तीय प्रशासन तथा आर्थिक अनुशासनसम्बन्धी जनकारी ः स्थानीय तहका पदाधिकारीहरू निर्वाचित भएर आएको एक वर्ष पुगेको छ । एक वर्षमा उनीहरूले धेरै कामहरू गरेको भए पनि आमजनताको मन जित्नेगरी काम गर्न अझै बाँकी छ । जनताको अभिमतबाट प्रत्यक्षरूपमा निर्वाचित जनप्रतिनिधिहरू भएकाले सर्वप्रथम जनताले जुन विश्वास र भरोसामा यो जिम्मेवारी दिएका छन् । त्यसप्रति सदासर्वदा बफादार […]

कुमारी नागरिकता

केही दिन पहिले मधेस प्रदेशका केही स्थानीय तहका जनप्रतिनिधि र वडा सचिवहरूसँग जन्म दर्ता र नागरिकताबारे अन्तर्क्रिया गर्ने अवसर जुटेको थियो।...

व्यक्तिगत निमन्त्रणामा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले व्यक्तिगत नाममा आएको निमन्त्रणामा विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ २१ गते राज्य मन्त्रिस्तरीय निर्णयबाट नयाँ प्रावधान ल्याएको छ । पछिल्लो समय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई आएका विदेश भ्रमणको सहमतिका लागि आउने सिफारिसमा व्यक्तिगत निमन्त्रणा बढी आएको भन्दै कार्यालयले कडाइ गरेको हो । […]

आफू अनुकूलका प्रमुख प्रशासकीय अधिकृत छान्न छान्न र तान्न होड

सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) छान्न सिंहदरबार धाउने गरेका छन्। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने कामकाज गर्ने प्रमुख प्रशासकीय अधिकृत तान्न सिंहदरबार धाउँछन्। दैनिक दसदेखि पन्ध्र जना स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न सिंहदरबार धाउने गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत छान्न सिंहदरबार आएका जनप्रतिनिधिले आफ्नो नीति, योजना, कार्यक्रम, कतिपय व्यक्तिगत र पार्टीगत काम सहज रूपमा गर्ने

बालबिवाह अन्त्यका लागि सरोकारवालाहरुको एक्येबद्धता

बालविवाह अन्त्यका लागि स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरुले एक्येबद्धता जनाएका छन्। कालिकोटमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रममा बालविवाह अन्त्यकालागि स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुले एक्येबद्धता जनाएका हुन्।...

बजेटबारे सुझाव माग्दै प्रदेश १ सरकारको टोली ताप्लेजुङमा

प्रदेश १ सरकारले शुक्रबार ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँग आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट तर्जुमा बारे छलफल गरेको छ।...

स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान (फोटोफिचर)

वैशाख, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

जसपा विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तानातानमा

जनकपुरधाम । जनता समाजवादी पार्टी औपचारिक रुपमै विभाजन भएको छ । महन्थ ठाकुर जसपा नेपाल लोकतान्त्रिक पार्टी दर्ताको प्रक्रियामा अघि बढेका छन् । दल विभाजनसम्बन्धी अध्यादेशले जसपा विभाजन भएसँगै नेता तथा सांसद आफ्नोतिर पार्ने खेल सुरु भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेत्तृत्वको जसपा (लोकतान्त्रिक) बनेपछि दुई दलमा सांसद तानातानको खेल […]

बाराका स्थानीय तहले कार्यक्रम नै नगरी बजेट वितरण

बारा, असार २० । बारामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले प्रदेश २ सरकारको करोडौं रकमको हिनामिना गरेको खुलेको छ । बाराका दर्जन बढी स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न एजेन्सी, विभिन्न संस्थाहरुसंँगको साँठगाठमा व्यावसायिक तथा सीप विकास तालिम शिर्षक अन्तर्गत प्रदेश सरकारको करोडौं रकम अनियमिता गरेका हुन । भुक्तानी सहज बनाउन तालिमको किर्ते र फर्जि […]