सम्पर्कविहीन भएको विमान खोज्न सेनाको हेलिकोप्टर परिचालन

काठमाडौं : पोखराबाट जोमसोम जाने क्रममा सम्पर्कविहीन तारा एयरको विमानको खोजी कार्य जारी रहेको छ। विमानको खोजी कार्यका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर उडेको बताइएको छ। पोखरा विमानस्थलबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा १९ जना यात्रु लिएर जोमसोमका लागि उडेको ट्‍वीनअटर विमान सम्पर्कविहीन भएको हो। विमानमा तीन जना चालक…

सम्बन्धित सामग्री

तारा एयरले भन्योः खराब मौसका कारण बेपत्ता विमान खोज्न समस्या भयो

काठमाडौँ – तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ। पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरको भनाइ छ। तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू […]

ताराले भन्यो : खराब मौसमका कारण खोजी कार्यमा अवरोध

काठमाडौं । खराब मौसमका कारण सम्पर्कविहीन जहाज खोजी कार्यमा अवरोध आएको तारा एअरले जनाएको छ । उसले अहिले दिउँसो गरेको ‘विज्ञप्ति–१’ मा ‘पोखराबाट जोमसोम उडेको विमान १० बजेदेखि सम्पर्कविहीन भएको र खोजीमा गएको हेलिकोप्टर मौसम खराबका कारण फर्किएको’ उल्लेख छ । विमान खोजी तथा उद्धारका लागि काठमाडौं, पोखरा र जोमसोम विमानस्थलमा हेलिकोप्टर ‘स्ट्यान्डबाइ’ राखिएको बताउँदै […] The post ताराले भन्यो : खराब मौसमका कारण खोजी कार्यमा अवरोध appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयरले भन्यो- हराएको विमान उद्धारका लागि तीन ठाउँमा हेलिकोप्टर स्ट्यान्डबाई

काठमाडौँ- तारा एयरले सम्पर्कविहीन भएको जहाज खराब मौसमका कारण खोजी गर्न नसकिएको जनाएको छ । पोखराबाट जोमसोम जाँदा आइतबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकोप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरको भनाइ छ ।  तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा र जोमसोम विमानस्थलमा […]

वेपत्ता जहाजका पाइलटको फोन लाग्याे

काठमाडौं । सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमान’bout सम्भावित दुई ठाउँको पहिचान भएको छ । जहाज मुस्ताङको टिटी लेक ’round र लार्जुङ क्षेत्रलाई सम्भावित क्षेत्र मानेर खोजी गर्ने तयारी भइरहेको मुस्ताङको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए । अहिले मौसममा केही सुधार आएकाले खोजीका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । […] The post वेपत्ता जहाजका पाइलटको फोन लाग्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

हराएकाे विमान खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर सम्भावित क्षेत्रमा

पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएपछि खोजी कार्य जारी छ । जहाज खोजीका लागि दुर्घटना आशङ्का रहेको क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टर पोखराबाट मुस्ताङतर्फ उडेको छ ।

दुर्घटनाग्रस्त बिमान खोज्न सेनाको हेलिकोप्टर उड्यो

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमकालागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यको लागि काठमाडौबाट उडेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो । सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ । जहाज दुर्घटना भएको आशंका गरिए पनि अहिलेसम्म पुष्टि भइसकेको छैन । मुस्ताङको लेतेमाथि टिटी ताल […]

चालकदलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको बतााइएको छ । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । […]

सम्पर्कविहीन तारा एयरको विमान खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइयो

काठमाडौँ । सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सम्पर्कमा नरहेको जहाज खोज्नका लागि फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । उनले तारा -एन एईटी कल साइन भएको जहाज सम्पर्कमा नरहेको बताएका हुन् । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको जहाज […]

तारा एयरको विमान खोज्न फिस्टेल हेलिकोप्टर पठाइयो

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर पठाइएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार सम्पर्कमा नरहेको जहाज खोज्नका लागि फिस्टेल एयरको हेलिकोप्टर प्रयोग गरिएको छ । उनले तारा ९एन एईटी कल साइन भएको जहाज सम्पर्कमा नरहेको बताएका हुन् । पोखराबाट १९ यात्रु बोकेर जोमसोम उडेको तारा...