मैदानमा बल र ब्याटले कौशल देखाइरहेका कुशल

पछिल्लो समय नेपाली क्रिकेटले राम्रो प्रदर्शन गर्दै गइरहँदा यसको श्रेय कुशल मल्ललाई पनि जान्छ । कुशल नेपाली टिमका भरपर्दा अलराउण्डर हुन् । जो विपक्षी टिमका लागि खतराको घण्टी पनि हुन् ।