क्यानडाका प्रधानमन्त्रीद्वारा इतिहासमै दोस्रो कडा आदेश जारी

क्यानडामा सरकारले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश सोमबार जारी गरेको छ । यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ । प्रधानमन्त्री जस्टिन ड्रुडोले ट्रक चालकहरूको आन्दोलन अन्त्यका लागि भन्दै आपतकालीन शाक्ति सरकारमा केन्द्रित गर्नु भएको हो । ट्रक चालकहरूका लागि सरकारले कोरोनाको खोप सम्वन्धी नियमहरू लगाएपछि चालकहरू आन्दोलनमा …

सम्बन्धित सामग्री

दिल्लीमा किसानको प्रदर्शन, सुरक्षा व्यवस्था कडा

दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ। सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ। दिल्लीवरपरको अन्तर–राज्य सीमानाहरूमा भारी...

अफगान सरकारको आलोचना गर्नेलाई कडा सजाय गर्न उर्दी

तालिबानले एउटा नयाँ आदेश जारी गर्दै ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’का विद्वान र सार्वजनिक सेवकहरुको बिना कुनै प्रमाण आलोचना गर्नेहरूलाई सजाय दिने चेतावनी दिएको छ । यस्तो सजाय इशारा, शब्द वा अन्य जुनसुकै माध्यममार्फत हुन सक्ने उसले जनाएको छ ।  तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्ना नेता मुल्ला हेबतुल्लाह अखुन्दजादालाई श्रेय दिँदै उक्त नयाँ निर्देशन प्रकाशित गरेका छन् । तालिबानका सर्वोच्च नेता अखुन्दजादाको नयाँ निर्देशनअनुसार जनतालाई सरकारी कर्मचारी र अधिकारीविरुद्ध

उपत्यकामा थप कडाइः सुपमार्केट–सपिङ मलमा यस्तो निर्णय

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण तीव्ररुपमा फैलिएपछि स्थानीय प्रशासनले थप कडाइ गरेको छ । यसअघिदेखि नै स्मार्ट लकडाउन गर्दै आएको प्रशासनले थप कडा प्रावधानसहितको आदेश जारी गरेको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै तर उस्तै प्रकृतिको आदेश जारी गरेर कोरोना नियन्त्रणका लागि पहल थालेका छन् । जसअनुसार सबै प्रकाशरका आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनोलगायत बन्द गर्ने निर्णय ...

कास्कीमा आंशिकदेखि कडा लकडाउन गर्ने निर्णय

कास्कीमा कोरोना संक्रमण ह्वात्तै बढेपछि कडा लकडाउनको तयारी थालिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार थप ९ वटा बुँदामा आदेश जारी गर्दै कडा लकडाउनको संकेत गरेको छ ।

उपत्यकाको निषेधाज्ञालाई अझ कडा बनाउने गरी आदेश जारी हुँदै

उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्न लागिएको हो ।

उपत्यकाको निषेधाज्ञालाई अझ कडा बनाउने गरी आदेश जारी हुँदै

उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश जारी गरिने भएको छ । संक्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लंघन भएको भन्दै थप कडाइ गर्न लागिएको हो ।

कञ्चनपुरमा निषेधाज्ञा झन् कडा, वैशाख ३१ गतेसम्म लागू

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेको निषेधाज्ञा झन् कडा गर्दै वैशाख ३१ गतेसम्म लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सोमवार आदेश जारी गर्दै वैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा लागू हुने जनाएका छन् । आदेशमा सार्वजनिक निर्माणका लागि निर्माणस्थल बाहिर सवारीसाधन चलाउन वा मानिस आवतजावत गर्न नपाइने उल्लेख छ । यसअघि निर्माण सामग्री ढुवानीका साधन सञ्चालन गर्न दिइएको थियो ।