राजश्व अनुसन्धान विभागले छापा मार्दा व्यवसायी आन्दोलित

झापा । राजश्व अनुसन्धान विभागको इटहरीस्थित कार्यालयले छापा हानेपछि व्यवसायी आन्दोलित भएका छन् । झापाको बिर्तामोडस्थित एक पसलमा विभागले छापा हान्दा व्यवसायी आन्दोलित भएका हुन् । उनीहरूले बिर्तामोडमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उद्योग वाणिज्य सङ्घ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले व्यवसायीलाई बन्दुक देखाएर आतङ्कित पार्ने काम भएकाले आन्दोलित हुनु परेको बताए । विभागले […]