सर्वोच्चमा भदौ मध्यबाट गोलाप्रथाबाट  पेसी तोक्ने तयारी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भदौ मध्यबाट सर्वोच्च अदालतमा पनि गोलाप्रथाबाट पेसी तोकिने बताएका छन् । नेपाल बार काउन्सिल दिवसका अवसरमा बुधबार उनले उच्च र जिल्ला अदालतमा मंसिरदेखि र सर्वोच्चमा भदौ मध्यबाट ‘राफेल’...

सम्बन्धित सामग्री

टीकापुर घटनाको मुद्दाको सुनुवाइ स्थगित

कैलाली । कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । सर्वोच्चमा यसअघि ८ पटकसम्म साधारण तारिख र ५ पटक पेसी स्थगित भइसकेको थियो । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी मारिएका थिए । […]

सर्वोच्चमा आज टीकापुर घटनाको पेसी, होला त ‘झझी’

कैलाली । सर्वोच्च अदालतमा आज टीकापुर घटनाको पेसी रहेको छ । यस अघि ८ पटक सम्म साधारण तारिक र ५ पटक पेसी सरिरहेको टीकापुर घटनाका विषयमा आज बहस हुने बताइएको छ । २०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिएका थिए । […]

भुवन केसीको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश गर्ने नगर्ने सम्बन्धनमा दुवै पक्षलाई छलफल गर्न उपयुक्त देखिएको भन्दै छलफलका लागि भदौ २ गतेको पेसी तोकेको हो ।यसको साथै केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा गरिएको नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को निर्णयसहितको सक्कल फाइल झिकाउन आदेशसमेत दिएको छ । केसीको शैक्षिक योग्यतादेखि

माधव नेपालसहित १४ सांसदविरुद्धकाे रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं : नेकपा एमालेले सर्वोच्च अदालतमा हालेको रिटको आज सुनुवाइ हुँदैछ। माधव नेपालसहित १४ सांसदलाई एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीले गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै एमाले अदालत पुगेको थियो। सो मुद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार चुँडालको इजलासमा परेको छ। यसअघि पनि पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा राखिएको थियो। एमालेले साउन २५ को निर्णयअनुसार कारबाहीको पत्र भदौ १ गते संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो। तर, सभामुखले सूचना

दल विभाजन गर्ने अध्यादेशविरुद्धका सबै रिट संवैधानिक इजलासमा

काठमाडौं । राजनीतिक दल सम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । अध्यादेश संविधान र सर्वोच्च अदालतको फैसलाविपरीत रहेको भन्दै खारेजीको मागसहित सर्वोच्चमा ६ वटा रिट परेका छन् । सबै रिटमाथिको सुनुवाइका लागि भदौ ११ गते शुक्रबारलाई पेसी तोकिएको छ । सरकारले भदौ १ गते सो अध्यादेश ल्याएको थियो […]