जमिन बाँझो नराख्ने अभियान सुस्तायो, अधिकांश जमिन बाँझै

सरकारले कृषि उत्पादकत्व वृद्धि गर्ने लक्ष्य राखे पनि जाजरकोटमा जमिन बाँझो राख्ने प्रवृत्ति भने बढ्दै गएको छ । कृषि विकास कार्यालय जाजरकोटका अनुसार जिल्लामा २५ हजार ३८४ हेक्टर खेतीयोग्य जमिन छ । दुई लाख २२ हजार २८१ हेक्टर क्षेत्रफलमध्ये ११.४२ प्रतिशत जमिन मात्रै खेतीयोग्य छ । खेतीयोग्य जमिनमा पनि १६ हजार ६९८ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । आठ हजार ६८६ हेक्टर जमिन बाँझै छ । सात हजार ९११ हेक्टर जमिनमा सिँचाइ पुगेको छ । कुल कृषियोग्य भूमिको ४७.३८ प्रतिशत भूमि सिँचाइयोग्य रहेको देखिन्छ ।

सम्बन्धित सामग्री

साढे १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझै, खेतीपाती गर्नैपर्ने नीति ल्याउँदै सरकार

काठमाडौं । कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताएका छन् ।   अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने उनले जानकारी दिए ।  कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै मन्त्री भुसालले भने, “यो क्षेत्रमा व्याप्त समस्याका कारण कृषि अपहेलित छ ।” कूल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा ८ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको जानकारी दिँदै उनले किसानलाई सहयोग गरी यस क्षेत्रको विकास गर्न थप बजेट व्यवस्थापन गर्नुपर्ने बताए ।  मन्त्री भुसालले किसानमाथि हुने शोषण अन्त्य गर्न अखिल नेपाल किसान सङ्घको स्थापना गरिएको भन्दै उनीहरुलाई मल, बीउ विजन, सिँचाइ, बजारीकरण, यान्त्रिकरण तथा पूर्वाधारको विकास गर्नुपर्ने बताए । खाद्य संप्रभुताको नियामावली बनाउन सरकार क्रियाशील रहेको जानकारी दिँदै उनले त्यसलाई अगाडि बढाउन कानुन र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए । रासस

छाडा चौपायाका कारण जमिन बाँझो राख्दै किसान

सल्यान : छाडा पशु चौपायाका कारण सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको खेतीयोग्य जमिन बाँझिदै गएको छ।गहुँ र धान अत्यधिक उत्पादन हुने त्यस क्षेत्रमा छाडा पशु चौपाया व्यवस्थापन हुन नसक्दा किसानले खेतीयोग्य जमिन बाँझै छोड्न बाध्य भएका छन्। खेतमा लगाएको बालीनाली छाडा पशु चौपायाले नष्ट गरिदिने भएपछि किसानले बालीनाली लगाउनै छोडेका हुन्।बनगाड कुपिण्डेको अम्रा, माल्पे, घाटगाउँ, बस्नेउरा, बुरेली, खहरेखोला, बेलखोला, बागचौर लगायतका ठाउँमा छाडा पशु चौपायाका कारण दिन प्रतिदिन जमिन बाँझिदै गएको हो

मेचीनगरको हडियाँ सिँचाई आयोजना मर्मत नहुँदा सयौं हेक्टर जमिन बाँझै

झापा । मेचीनगरको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त नहुँदा चार सय हेक्टर जमिन बाँझै रहेको छ । चार वर्षअघि एसियाली विकास बैंकको पाँच करोड २२ लाख रुपैयाको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान भत्किएकोमा मर्मत नगर्दा पाँच सय किसानको झण्डै चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो । गत वर्ष आएको […]

भत्किएको मुहान नबन्दा चार सय हेक्टर जमिन बाँझै

काठमाडौँ- एक वर्षअघि मेचीनगर नगरपालिका–१४ मा रहेको हडिया रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको छ । गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो । चार वर्षअघि एसियाली विकास बैंकको रु पाँच करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि […]

भत्किएको मुहान मर्मत नहुँदा चार सय हेक्टर जमिन बाँझै

एक वर्षअघि मेचीनगर नगरपालिका–१४ मा रहेको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त गर्न नसक्दा चार सय हेक्टर जमिन बाँझो रहेको छ ।गत वर्षको कात्तिकमा आएको बेमौसमी बाढीले सो आयोजनाको मुहान भत्काएको थियो । चार वर्षअघि एसियाली विकास बैंकको रु पाँच करोड २२ लाखको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान नै भत्किएपछि बनाउन नसक्दा पाँच सय किसानको चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो । वडा नं १४ का निवर्तमान अध्यक्ष शंकर पोखरेलका अनुसार नगरपालिका र डिभिजन सिँचाइ कार्यालय

ओखलढुंगामा खेतीयोग्य जमिन बाँझै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको तलुवा क्षेत्रमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको छ । सुख्खा समस्या बढ्दै गएपछि जमिन बाँझो हुने क्रम बढेको हो । तलुवा क्षेत्रको दूधकोसी गढतिर आसपासमा रहेको जमिनमा उब्जनी हुने क्रम घटेसँगै जमिन बाँझिन थालेको स्थानीय पद्मबहादुर श्रेष्ठले बताउनुभयो । सुख्खा समस्याकै कारण यस क्षेत्रमा रहेका पानीका मुहान समेत सुक्दै […]

म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझै

म्याग्दी । म्याग्दीमा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझो रहने क्रम बढको छ । बैदेशिक रोजगारीमा जानेहरुको संख्या झन् तीब्र भएकाले गाउँ गाउँमा खेतीयोग्य जमिन बाँझै रहन थालेको हो । युवा जनशक्ति सबै विदेश जाने र घरमा बसेका बूढाबूढीले काम गर्न नसक्दा जमीन बाँझै राख्नु पर्ने अवस्था आएको हो । बेनी नगरपालिका, मालिका, मंगला, रघुगंगा, धवलागिरि […]

सिँचाई सुविधा नहुँदा दार्चुलामा खेतीयोग्य जमिन बाँझै

४ मंसिर, दार्चुला । सिँचाइ सुविधा नहुँदा दार्चुलामा खेतीयोग्य जमिन बाँझै राख्न कृषकहरु बाध्य भएका छन् । जिल्लाको कुल खेती योग्य जमिनमध्ये ७७.२६ प्रतिशत जमिनमा मात्रै खेती गर्ने गरिएको छ भने बाँकी जमिन बाँझो रहेको छ । खेती गरिदै आएको २२ हजार ८२५ हेक्टर जमिनमध्ये पाँच हजार ३६० हेक्टर जमिनमा मात्रै सिँचाइ …