केन्द्रको निर्णय मान्दैनौं, सुदूरपश्चिम सरकार छाड्दैनौंः नाउपा नेता चौधरी

काठमाडौं, १५ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लक्ष्मण किशोर चौधरीले आफूहरुले प्रदेशको सत्ता भत्काउने अपजस नलिने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रदेशका सबै सांसदहरुको सहमतीविना केन्द्रको निर्देशनकै भरमा सरकारबाट नबाहिरिने बताएका हुन् । पार्टीको केन्द्रीय […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकार छाड्न नाउपाकी अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ ।  पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आज  नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा, संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र पठाउँदै, नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरक...