गाँजा आयात गर्ने अवस्था आउनु अघिनै नेपालमा गाँजा खेतिलाई वैधानिकता दिनुपर्छ : कांग्रेस सांसद् घिमिरे

काठमाडौं,२५ जेठ । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले गाँजा खेतिलाई वैधानिकता दिनुपर्ने बताएका छन् । बिहीवारको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै घिमिरेले गाँजाको खेतिले आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने भन्दै अन्य देशबाट गाँजा आयात गर्ने अवस्था आउनु अघिनै नेपालमा यसको खेतिलाई वैधानिकता दिनुपर्ने बताएका छन् । संसद्मा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा आफ्नो […]