कर्मा छिरिङले लगाएका आरोपको छानबिन गर्न राखेपसँग गणेश थापाको माग

काठमाडौं । गणेश थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूविरुद्ध लगाएका आरोपको छानबिन गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई निवेदन दिएका छन् । कर्मा छिरिङले आफूविरुद्ध लगाएका आरोपहरु निराधार रहेको भन्दै उनलाई कारबाही गर्न मागसमेत गरेका छन् । एन्फा पूर्वअध्यक्ष थापाले दुई साताअघि राजधानीमा पत्रकार […]

सम्बन्धित सामग्री

सारुक ताम्राकारको निधनबारे छानबिन गर्न कलाकार संघको माग

संघले एक विज्ञप्ति जारी गर्दै ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य प्रकाशमा ल्याउन माग गरेको हो।...

सर्वोच्चको भवन निर्माण अनियमितता छानबिन गर्न माग

काठमाडौं, साउन १९। सर्वोच्च अदालतमा कार्यरत रहेका कर्मचारी ट्रेड युनियनले सर्वोच्चको भवन निर्माणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै भवन निर्माणका विषयमा सार्वजनिक सञ्चार माध्यमदेखि महालेखा परीक्षक कार्यालयसम्मले प्रश्न उठाएकाले छानबिन गर्न माग गरेका हुन् । ‘सर्वोच्च […]

संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको हो।...

अन्य काण्डका बारेमा पनि संसदीय छानबिन गर्न माग

प्रतिनिधिसभा सदस्य दिव्यमणी राजभण्डारीले विभिन्न काण्डबारे छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा उनले विगतमा धेरै काण्ड प्रकाशमा आएको र तिनको छानबिनका लागि आफूहरुले पटकपटक माग गरे पनि अझै छानबिन हुन नसकेको भन्दै संसदीय छानबिन समिति गठनका लागि माग गरेका हुन् ।बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने सन्दर्भमा छानबिन गर्न संसदीय समिति गठन गरेको अवस्थामा उनले विगतमा भएका अन्य

सबै न्यायाधीशमाथि छानबिन गर्न वकिलहरुको माग

काठमाडौँ – वकिलहरुको एक समूहले न्यायपालिकामा मौलाएको भ्रष्टाचार नियन्त्रण गरी दोषीमाथि कारबाही गर्न शक्तिशाली छानबिन आयोगको माग गरेको छ। जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङलाई छुटाउन घुसको लेनदेन भएको अडियो सार्वजनिक भएपछि वकिलहरुले सर्वोच्चका पूर्वन्यायाधीशसहित सबै न्यायाधीशमाथि छानबिनको माग गरेका हुन्। पछिल्लो अडियो प्रकरणले न्याय खरिद बिक्री हुने गरेको तथ्या […]

सबै न्यायाधीशको सम्पति छानबिन गर्न माग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरको जबराको राजीनामा माग गर्दै अढाई महिनादेखि चलिरहेको आन्दोलन बुधबार पनि जारी रह्यो । सर्वोच्च अदालत परिसरमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश जबराको राजीनामासँगै न्यायाधीशहरूको सम्पति छानबिन गर्नुपर्ने आवाज उठाइएको छ । यसअघि एक सूत्रीय एजेन्डाको रूपमा जबराको राजीनामा माग गर्दै आएका कानून व्यवसायीले न्यायालय सुधारका लागि सबै न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाएका […]

ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीको माग

सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी छानबिन गर्न कर्मचारीहरूले माग गरेका छन् ।बोर्डको कर्मचारी युनियनले आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्षको इमान्दारिता, कानुनी प्रावधान, आचार संहिताअनुसार गम्भीर नैतिक पतन देखिएको हुँदा छानबिन गरी दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।अध्यक्ष ढुंगानाले बुक बिल्डिङमार्फत साधारण सेयर निश्कासन […]

दार्चुला घटनाको छानबिन गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौंः नेपाली कांग्रेसले दार्चुलामा भारतीय एसएसबीले तुइन काटिदिएका कारण नदी पार गर्ने नेपाली युवा हराइरहेको घटनाको छानबिन गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न तथा भारतीय पक्षसँग सम्वाद गर्न सरकारसँग माग गरेको हो।  एसएसबीले तुइन काटिदिँदा व्यास गाउँपालिकाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन्।  पीडित…

नवलपरासी घटनामाथि निष्पक्ष छानबिन गर्न जनमत पार्टीको माग

रुपन्देही। सीके राउत नेतृत्वको जनमत पार्टीले नवलपरासीको भारतीय सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न माग गरेको छ। आज जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गर्न माग गरेका छन्। विज्ञप्तीमा उनले भनेका छन्, “घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दछु। मृतक परिवारलाई ५० लाख सहयोग उपलब्ध गराउन माग गर्दछु।”

नवलपरासी घटनामाथि निष्पक्ष छानबिन गर्न जनमत पार्टीको माग

रुपन्देही। सीके राउत नेतृत्वको जनमत पार्टीले नवलपरासीको भारतीय सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न माग गरेको छ। आज जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गर्न माग गरेका छन्। विज्ञप्तीमा उनले भनेका छन्, “घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दछु। मृतक परिवारलाई ५० लाख सहयोग उपलब्ध गराउन माग गर्दछु।”