अबैध सुर्तीजन्य पदार्थको ट्रान्जिट प्वाईन्ट बन्दै सर्लाही : करोडौको राजस्व छलि, सम्बन्धीत निकाय मौन

बखतियार अलि सर्लाही २५ माघ । मधेश प्रदेशका सर्लाही जिल्लाबाट मात्र दैनिक करोडो रुपैयाँ बराबरको अबैध सुर्तीजन्य पदार्थ भारतबाट नेपाल भित्रिने गरेको छ । भन्सार छलि गरि दैनिक रुपमा करोडौ रुपैया बराबरको पानपराग, रजनीगन्धा, तुलसी, काचो सुर्ती तथा बिभिन्न ब्राण्डका गुटखा तथा पान मसालाहरु खुला सीमानाकाहरुबाट चोरीपैठारी गरि नेपाल भित्रिने गरेको स्थानीयहरु बताउछन । जिल्लामा […]