सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन बेस पाँच ठाउँमा स्थापना

सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न पाँच ठाउँमा विपत् व्यवस्थापन बेस स्थापना गरेको छ। थप दुई ठाउँमा केही

सम्बन्धित सामग्री

चर्किएका घर भत्काउँदै प्रहरी

भूकम्पपीडितका चर्किएका घरको व्यवस्थापन कार्यमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । भूकम्पको तीन महिना बितिसक्दासमेत भूकम्पले चर्किएका घरको व्यवस्थापन नहुँदा जोखिम थप बढेपछि जिल्ला विपत् व्यवस्थापन समितिको अनुरोधमा सशस्त्र प्रहरी बल आश्रित गुल्म जाजरकोटले चर्किएर बस्न नमिल्ने घरका काठ र ढुङ्गा पन्छाउन थालेको हो ।

इमाडोलमा इनारमा खसेकी महिलाको साढे २ घण्टापछि सकुशल उद्धार (भिडिओ)

काठमाडौं । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ । महालक्ष्मी नगरपालिका- ३ खण्डा गार्मेन्टनजिकै नवीन टोलमा २८ वर्षीया नुतन प्रधानको झण्डै साढे २ घण्टापछि उद्धार गरिएको हो । सोमबार बिहान कपडा सुकाउने क्रममा स्ल्याब पल्टिएर उनी इनारमा खसेकी थिइन् । सशस्त्र प्रहरी बल २१ नम्बर दक्षिणकाली गणको विपत् व्यवस्थापन टोलीले उनको सकुशल […]

‘जिउधनको सुरक्षा पहिलो प्राथमिकतामा’

गृहमन्त्री बालकृष्ण खाणले जनताको जिउधनको सुरक्षा गर्नु सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयद्वारा सञ्चालित गोताखोर तालिमको समापन समारोहमा बोल्दै गृहमन्त्री खाणले यस्तो बताउनुभएको हो ।

डाेल्पामा जेठ १० गतेबाट यार्सा संकलन खुल्ला गर्ने निर्णय बदर

जाजरकोट : जिल्ला विपत् व्यवस्थापन समिति डोल्पाले जेठ १० गते यार्सागुम्वा खुल्ला गर्ने निर्णय खारेज गरिदिएको छ। जिल्ला समन्वय समिति र सर्वपक्षिय भेलाले गरेको उक्त निर्णय आइतबार बसेको विपत् व्यवस्थापन समितिको बैठकले खारेज गरेको हो। कोरोना महामारी फैलिँदो अवस्था भएकाले यार्सागुम्वा संकलन खुल्ला गर्न नसकिने ठहर गर्दै समितिले यार्सागुम्वा संकलन कार्य बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए। सुरक्षा अंग तथा अन्य सरोकारवाला निकायले जिल्लाको अवस्था हरेर यो निर्णय लिन बाध्य भएको सशस्त्र प्रहरी बल डोल्पाका डि...

हेलिकप्टर नभए पनि हेलिप्याड तयार

सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपत् व्यवस्थापन तालिम केन्द्रले हवाई उद्धार अभ्यासलाई व्यवस्थित र प्रभावकारी बनाउन हेलिप्याड निर्माण गरेको छ । तालिम केन्द्र परिसरमा एकैसाथ दुइटा हेलिकप्टर अटाउने गरी हेलिप्याड निर्माण भएको हो तर सशस्त्र प्रहरीसँग हालसम्म हेलिकप्टर छैन ।

स्थायी पोस्ट नहुँदा पालमुनि बसेर सीमा सुरक्षा गर्दै सशस्त्र प्रहरी

बाँके : सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ। बर्दियामा आठवटै नगरपालिकाले सशस्त्र प्रहरी पोस्टहरु एक/एक वटा निर्माण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेअनुसार हाल दुई पालिकाले पोस्ट निर्माणमा सहयोग गरेका छन् भने अन्य छ पालिकामा भने अझै सशस्त्र