कांग्रेसले अनुमोदन गर्‍यो चुनावी घोषणापत्रको मस्यौदा

२८ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीको घोषणापत्र मस्यौदा अनुमोदन गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा प्रस्तुत गरेका थिए । घोषणापत्रमा रहेका अन्तरवस्तुका विषयमा डा स्वर्णिम वाग्लेले नेताहरुलाई जानकारी गराएका थिए । वाग्ले घोषणापत्र प्रारम्भिक मस्यौदा उपसमितिका संयोजक समेत हुन् । बैठकमा नेताहरु समावेश गर्नुपर्ने थप विषयका बारेमा धारणा […]

सम्बन्धित सामग्री

संसदीय दलको विधान टुंग्याउन कांग्रेस केन्द्रीय समिति बैठक

नेपाली कांग्रेसले आज संसदीय दलको परिमार्जित विधान अनुमोदन गर्ने भएको छ। पार्टी कार्यालय सानेपा बस्ने केन्द्रीय समिति बैठकले संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिले शनिबार तयार पारेको मस्यौदा अनुमोदन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। संसदीय दलको विधानमा परिमार्जन गरेर एक तिहाइ महिला अनिवार्य गर्नेलगयातका विषय समावेश गरिएको छ। शर्माका अनुसार आजको बैठकले संसदीय…