वाग्मती प्रदेशसभा बैठक अन्त्य गर्ने सरकारको तयारी, ३ वटा विधेयकलाई समितिमा पठाइयो

हेटौंडा : वाग्मती प्रदेशसभा बैठकले यसअघि सदनमा पेश भएको ३ वटा विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। मंगलवार बसेको बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान…