पाँच दलीय राजनीतिक संयन्त्र निर्वाचन प्रयोजनका लागि मात्रै होः कांग्रेस नेता लेखक

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्र सरकारकलाई कमजोर बनाउन नभएर निकट भविष्यमा हुन लागेको राष्ट्रिय सभालगायतका निर्वाचनका लागि बनेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “राष्ट्रिय सभालगायतका निर्वाचनमा सहमतिका साथ प्रस्तुत हुने […]