रुपन्देहीमा खटिए ११ सय गणक, सही विवरण दिन मुख्यमन्त्री केसीको आग्रह

बुटवल – आज बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणनाका लागि रुपन्देहीमा एक हजार १२१ जना गणकहरु खटिँदै छन् । जनगणनाको सबै तयारी सकिएको र गणक बिहीबारदेखि हरेक घरदैलोमा पुग्ने लुम्बिनी प्रदेश जनगणना कार्यालय रुपन्देही “क” ले जानकारी दिएको छ । जनगणना अधिकारी कृष्णराज पाण्डेका अनुसार जिल्लाको ७ स्थानीय तहको गणनाका लागि ५२० जना गणक खटाइएको छ […]

सम्बन्धित सामग्री

राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले बुझाए विवरण

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् । नेपाल सरकारको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चारवटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्ममा एक लाखभन्दा बढीले विवरण बुझाउने आकलन गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।हाल जिल्लाको चाँगुनारायण नपामा विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको

राष्ट्रिय परिचयपत्रका लागि साढे पाँच हजारको विवरण संकलन

बैतडी : राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ।विसं २०७७ असोज पहिलो सातादेखि हालसम्म ५ हजार ४ सय ६३ जनाको विवरण सङ्कलन गरिएको हो। जिल्ला प्रशासन कार्यालयमा उक्त कार्य जारी रहेकामा बाँकी ४ हजार १ सय ८९ पुरुष र १ हजार २ सय ७४ महिलाको विवरण सङ्कलन भएको कम्प्युटर अपरेटर जगदीश भट्टले जानकारी दिए।यसअघि सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले आफ्नो विवरण दिएर उक्त कार्यको शुभारम्भ गरेका थिए। पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण सङ्कलनको काम भइरह

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले नै बुझाउँदैनन् समयमा खर्च विवरण

६ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ सकिएको चार महिना बितिसक्दा पनि धेरै निकायले खर्चको विवरण नबुझाएको पाइएको छ । समयमा नै विवरण नबुझाउनेमा राष्ट्रपति कार्यालय, संघीय संसददेखि विभिन्न संवैधानिक आयोगहरुसमेत छन् । खर्चको विवरण नबुझाउने निकायलाई महालेखा नियन्त्रकको कार्यालयले मिति तोकेरै विवरण बुझाउन ताकेता गरेको छ । राष्ट्रपति कार्यालयदेखि संवैधानिक आयोगलाई मंसिर १२ देखि […]

सम्पत्ति विवरण व्यवस्थापन

विषय प्रवेश कानुनी व्यवस्था अनुसार २०७८ साउन १ देखि भाद्र २८ सम्मका ६० दिन गत वर्षसम्मको सम्पत्ति विवरण बुझाउने समय तोकिएको छ । सबै सार्वजनिक पदाधिकारीको लागि यो समय अवधि एउटै भएपनि विवरण बुझाउने निकाय भने फरक फरक छन् । सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना र के कस्तो पदाधिकारीले कुन निकायमा विवरण बुझाउने भन्ने सम्बन्धी […]

‘बैंकको खाता विवरण कसैलाई नदिनुहोस्’

काठमाडौं। नेपाल बैकर्स संघले सर्वसाधारण समक्ष आफ्नो व्यक्तिगत बैंकको खाता विवरण कसैलाई नदिन भनेको छ। आज एक विज्ञप्ति जारी गर्दै संघले अनाधिकृत व्यक्तिले विवरण माग्दा नदिन भनेको हो। संघका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै बैंकको विवरण माग्ने प्रचलन बढेको छ। यसका लागि रकमसमेत पठाउन भन्दै ठगी गर्ने क्रम बढेपछि संघले व्यक्तिगत विवरण नदिन भनेको छ।

मन्त्रीले लुकाउँछन् सम्पत्ति विवरण

१४ असार, काठमाडौं । पाँच सदस्यीय मन्त्रिपरिषद्मा रहेका प्रधानमन्त्रीबाहेक चारै जना मन्त्रीहरुले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयलाई स्वेच्छाचारी ढंगले छोडिदिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटका अनुसार प्रधानमन्त्री ओलीले पनि पहिलोपटक २०७४ चैत ९ गते सार्वजनिक गरेको सम्पत्ति विवरण अद्यावधि गरेर सार्वजनिक […]

यस्तो छ, स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण

काठमाडौँ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री तामाङले पत्रकार सम्मेलन मार्फत २४ मै सार्वजनिक गरेको सम्पत्तिको सम्पूर्ण विवरण सार्वजनिक गरेका छन् । मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौँसहित देशका विभिन्न १४ ठाउँमा जग्गा रहेको, पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० […]

एयर इन्डियाका सेवाग्राहीको व्यक्तिगत विवरण चोरी

एजेन्सी। भारतीय ध्वजाबाहक कम्पनी एयर इन्डियाका सेवाग्राहीको व्यक्तिगत विवरण चोरी भएको छ। एयर इन्डियाबाट यात्रा गरेका ४५ लाख यात्रुको विवरण चोरी भएको हो। जसमा क्रेडिट कार्डको समेत विवरण चोरी भएको बताइएको छ। यस कम्पनीको डाटा सेन्टरमा साइबर सेक्यूरिटीको हमला भएको र त्यही बेला विवरण चोरी भएको कम्पनीले बताएको छ।

एयर इन्डियाका सेवाग्राहीको व्यक्तिगत विवरण चोरी

एजेन्सी। भारतीय ध्वजाबाहक कम्पनी एयर इन्डियाका सेवाग्राहीको व्यक्तिगत विवरण चोरी भएको छ। एयर इन्डियाबाट यात्रा गरेका ४५ लाख यात्रुको विवरण चोरी भएको हो। जसमा क्रेडिट कार्डको समेत विवरण चोरी भएको बताइएको छ। यस कम्पनीको डाटा सेन्टरमा साइबर सेक्यूरिटीको हमला भएको र त्यही बेला विवरण चोरी भएको कम्पनीले बताएको छ।