शनिबार हुने मिस्टर नेपालको फिनालेमा भिड्दै १९ प्रतिस्पर्धी

काठमाडौं । पुरुषहरुको सौन्दर्य प्रतियोगिता मिस्टर नेपाल २०२३ को ग्राण्ड फिनाले आगामी शनिबार काठमाडौंमा हुँदैछ । १९ जना प्रतिस्पर्धी उपाधिका लागि भिड्दैछन् । विजेताले मिस्टर वर्ल्ड २०२३ र मिस्टर ग्लोबल २०२३ मा सहभागिताको अवसर प्राप्त गर्नेछन् । प्रतिस्पर्धामा चिकित्सक, शिक्षक, इन्जिनियर, चार्टड एकाउन्टेन्ट, पाइलट पेशामा स्थापित पुरुष सहभागी छन् । फिनालेको उल्टो गणना सुरु भइसक्दा […]

सम्बन्धित सामग्री

‘मिस्टर नेपालमा भिड्न ऋण काढेर आउनु पर्यो’

शनिबार साँझ हायात रिजेन्सी होटलमा आयोजित प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै नुतन श्रेष्ठले ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि चुमे । निम्न वर्गीय परिवारमा जन्मिएका २६ वर्षीय श्रेष्ठले प्रतियोगिताकै लागि काठमाडौं बस्न साथीहरुसँग ऋण समेत काढ्नु पर्यो । मिस्टर नेपालको उपाधिसँगै ‘मिस्टर वर्ल्ड’को ताज नेपाल भित्र्याउने सोच बनाएका उनी त्यहीअनुसार तयारी पनि गर्दैछन् । प्रस्तुत छ, मिस्टर नेपाल बन्दाको खुशी र आगामी दिनको योजनाको विषयमा रातोपाटीले श्रेष्ठसँग गरेको संक्षिप

नूतन बने नयाँ मिस्टर नेपाल

काठमाडौँ– ‘मिस्टर नेपाल वर्ल्ड २०२२’ को उपाधि मोरङका नूतन श्रेष्ठले जितेका छन् । विजेता श्रेष्ठले ५ लाख नगदसहित ‘मिस्टर वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् । श्रेष्ठलाई अघिल्लो संस्करणका ‘मिस्टर नेपाल वर्ल्ड’ विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । शनिबार अबेर साँझ आयोजित फाइनल प्रतिस्पर्धामा २६ वर्षीय श्रेष्ठले ३५ […]

मिस्टर नेपाल वल्डको टाइटल श्रेष्ठलाई

काठमाडौं, ४ वैशाख । नेक्स मोडलद्वारा शनिबार राति काठमाडौँमा आयोजित मिस्टर नेपाल वल्डका विजेता बन्न सफल मोरङ निवासी नुतन श्रेष्ठ ट्रफीको साथमा । तस्बिरः प्रदीपराज वन्त÷रासस

नूतन श्रेष्ठले जिते मिस्टर नेपालको उपाधि

काठमाडौं । मोरङका २६ वर्षिय नूतन श्रेष्ठले यसवर्षको मिस्टर नेपाल वर्ल्डको उपाधि जितेका छन् । राजधानीमा शनिबार आयोजित ग्रान्ड फिनालेमा झापाका अभिषेक चुडाँल फस्ट–रनरअप घोषित भए । काठमाडौंका एलिस गिरी सेकेन्ड रनरअप, कैलालीका समिप शाही थर्ड रनरअप र मोरङका विशाल कट्वाल फोर्थ रनरअप घोषित भए । विजेताले पाँचलाख नगदसहित विभिन्न ब्रान्डको दूत बन्ने अवसर पाएका […]

मिस्टर नेपालको अडिशन सुरु

मिस्टर नेपाल २०२२ को अडिशन सुरु भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमबीच अडिशन सुरु भएको हो। कार्यक्रममा बोल्दै मिस्टर नेपालका आयोजक रवि धमलाले फेसन तथा मनोरन्जनका राष्ट्रियस्तरका कार्यक्रमहरुमा सरकारले सहयोग...