गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित

एजेन्सी, १४ मंसिर । गायिका रिहाना बारबाडोसको राष्ट्रनायक घोषित भएकी छिन् । बारबाडोसलाई गणतन्त्र घोषणा गर्न मुख्य भूमिका खेलेकी उनलाई राष्ट्रनायक घोषणा गरिएको हो । ३३ वर्षीया बारबाडोसकी गायिकालाई प्रधानमन्त्री मिया मोटलेले गणतन्त्र घोषणाको समयमा यस्तो घोषणा गरेकी हुन् । उनलाई बारबाडोसको गणतन्त्रको आन्दोलनको नेता भनिएको छ । रिहाना बारबाडोसमा जन्मिएर किशोरावस्थामा संगितबाट करिअर बनाउन […]

सम्बन्धित सामग्री

रिहाना अरबपतिको सूचिमा

अमेरिकी गायिका रिहाना सेल्फ मेड अरबपति घोषित भएकी छन्। फोब्र्सले वार्षिकøपमा सार्वजनिक गर्ने स्वनिर्मित अमेरीकी अरबपति महिलाको सूचिमा रिहाना २१ नम्बरमा परेकी हुन्। ३४ वर्षिया उनको कुल सम्पत्ती १.४ बिलियन अमेरिकी डलर रहेको छ। फोब्सका अनुसार रिहानाले स्थापना गरेको कस्मेटिक ब्राण्ड फेन्टि ब्युटिले उनलाई यो स्थानमा ल्याएको हो। गत अप्रिलमा विश्वकै धनी महिला सेलिब्रेटीको सूचिमा […]

गायिका रिहाना ‘सेल्फमेड’ अमेरिकी अर्बपति घोषित, कुल सम्पत्ति १.४ बिलियन डलर

काठमाडौं । गायिका रिहाना फोब्र्स सूचिमा ‘सेल्फमेड’ अमेरिकी अर्बपति घोषित भएकी छन् । ३४ वर्षीया रिहाना यो सूचीमा २१ औं स्थानमा छिन् । उनको कुल सम्पत्ति १.४ बिलियन अमेरिकी डलर छ । फोर्ब्सका अनुसार उनको यो आम्दानी कस्मेटिक लाइन फेन्टी ब्युटीबाट हासिल भएको हो । साभेज एक्स फेन्टीमा उनको कुल हिस्सा ३० प्रतिशत रहेको र […]