पल शाहविरुद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ।...

सम्बन्धित सामग्री

पल शाहविरूद्धको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति

काठमाडौँ - सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिग बलात्कारको मुद्दा दोहोर्‍याएर सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहो¥याएर हेर्ने अनुमति प्रदान गरेको हो । बलात्कारको मुद्दामा शाहलाई सफाइ दि...

पल शाहको मुद्दामा आज नवलपुरमा सुनुवाइ हुँदै, तनहुँमा १५ गतेलाई पेशी तोकियो

काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)को मुद्दाको नयाँ पेशी तोकिएको छ । नवलपुर जिल्ला अदालतमा आज यो मुद्दामा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार नेपाल सरकार वादी र शाह प्रतिवादी रहेको यो मुद्दा न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ । तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको […]

पलको सुनुवाइ बिहीबार

जबर्जस्ती करणी आरोपमा तनहुँ कारागारमा रहेका पूर्णविक्रम शाह ञपलु को मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने भएको छ।उच्च अदालत पोखरामा गत बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएपछि उनको सुनुवाइ आगामी बिहीबारका लागि सरेको हो। गत बिहीबारका लागि शाह र उनका सहयोगी भनिएका कृष्ण जोशीको मुद्दा सुनुवाइ गर्ने कार्यतालिका थियो। सुनुवाइ स्थगित भएको छ। उहाँ (पल शाह) […]

पल शाह विरुद्धको मुद्दाको फैसला आज हुँदै

तनहुँ जिल्ला अदालतमा आज पल शाह विरुद्धको मुद्दा माथि सुनुवाइ हुने भएको छ । बारम्बार पेशी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको छ ।