रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा कांग्रेस उम्मेदवार निर्वाचित

३ जेठ, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार जनककुमार वाठा निर्वाचित भएका छन् । वाठा ४ हजार ४ सय ५५ मत ल्याउँदै गाउँपाालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत ल्याए । उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी निर्वाचित […]